Nepalgunj Photo Festival

Nepalgunj Photo Festival Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalgunj Photo Festival, Art Gallery, Nepalgunj, Nepalgunj.

नेपालगन्ज फोटो फेस्टिवल   देशैभरका उत्कृष्ट फोटोहरुको प्रदर्शनी
22/06/2025

नेपालगन्ज फोटो फेस्टिवल

देशैभरका उत्कृष्ट फोटोहरुको प्रदर्शनी

20/06/2025

नेपालगन्ज उपमहानगरपालिकाका मेयर श्री प्रशान्त विष्टज्यु नेपालगन्ज फोटो फेस्टिवल अवलोकन पछि शुभकामना दिनुहुँदै।
उपमहानगरपालिकाले फेस्टिवलमा सहकार्य गर्दै आएको छ।

20/06/2025





National Photo Contest, Nepal - 2081 मा सर्वाधिक भोट 6777  ल्याएर People´choice Award जितेक‍ो फोटोका फोटोग्राफर  श्री अम...
20/06/2025

National Photo Contest, Nepal - 2081 मा सर्वाधिक भोट 6777 ल्याएर People´choice Award जितेक‍ो फोटोका फोटोग्राफर श्री अमित रावललाई अवार्ड र नगद रु ५० हजार १ सय ११ को चेक प्रदान गर्नुहुँदै लुम्बिनी प्रदेश सभा सदस्य श्री माया पुन मगरज्यु।
हार्दिक बधाई श्री अमित रावल ज्यु !

धन्यवाद nepalganjnews.com
20/06/2025

धन्यवाद nepalganjnews.com

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण बुधबार नेपालगन्जमा सुरु भएको छ । अन्तरालको आयोजनामा भएको फोटो फेस्टिवल .....

सिंगो देश झल्किने फोटो प्रदर्शनी ! # Nepalgunj Photo Festival
20/06/2025

सिंगो देश झल्किने फोटो प्रदर्शनी !
# Nepalgunj Photo Festival

National Photo Contest, Nepal 2081मा सर्वोत्कृष्ट घोषित फोटोको फोटो खिचेर चौथो नेपालगन्ज फोटो फेस्टिवलको  समुद्घाटन गर्न...
20/06/2025

National Photo Contest, Nepal 2081मा सर्वोत्कृष्ट घोषित फोटोको फोटो खिचेर चौथो नेपालगन्ज फोटो फेस्टिवलको समुद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदसय तथा नेपालीकांग्रेसका सहमहामन्त्री श्री किशोर सिंह राठौरज्यु।

शुरु भयो।८ वजे सम्म हल खुला छ। ५ भोलि गते विहान ७.३० बजेदेखि बेलुकी ७.३० वजे सम्म।
18/06/2025

शुरु भयो।
८ वजे सम्म हल खुला छ।
५ भोलि गते विहान ७.३० बजेदेखि बेलुकी ७.३० वजे सम्म।

16/06/2025
People´ Choice Award को अनलाईन भोटिङकोलागि अब केही समय मात्रै बाँकी छ। यही ५ गते दिउँसो १ वजे सम्म भोटिङलाईन खुला रहनेछ ...
16/06/2025

People´ Choice Award को अनलाईन भोटिङकोलागि अब केही समय मात्रै बाँकी छ। यही ५ गते दिउँसो १ वजे सम्म भोटिङलाईन खुला रहनेछ भने सोही दिन फेस्टिवल स्थलमै ईसेवाका प्रतिनिधिको उपस्थितिमा नतिजा सार्वजनिक गरिनेछ । सोही दिन अवार्ड प्रदान गरिनेछ।
कृपया यो अवार्डकोलागि फोटो छनौट भएका फोटो पत्रकार र फोटोग्राफरहरुले आफ्ना शुभेच्छुकहरुलाई समयमै भोटिङ वारे जानकारी गराउनुहोला ! सवैजनालाई शुभकामना !

Address

Nepalgunj
Nepalgunj

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Photo Festival posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category