विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ

  • Home
  • Nepal
  • Nepalganj
  • विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ

विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ

🙅🏿‍♂️🙏
09/08/2026

🙅🏿‍♂️🙏

05/08/2026

:हाम्रो अनुरोध
१. शक्तिपीठ श्री बागेश्वरी मन्दिर र जुङ्गे महादेवको मन्दिरमा गैर हिन्दु। का लागि प्रवेश निषेध ।
२. शक्तिपीठ श्री बागेश्वरी मन्दिर परिसर भित्र र खडेश्वर जुङ्गे महादेवको मन्दिरमा अश्लिल र असभ्य टिकटक, भिडियो ग्राफी आदि बनाउन शख्त मनाही छ ।
३. मन्दिरको पार्क क्षेत्रमा युगल जोडीले अश्लिल क्रियाकलाप गर्न शख्त मनाही छ ।
४. अमर्यादित, असभ्य, अश्लिल कार्यहरू गरेको पाईएमा कानुन बमोजिम कारवाही गरिने, गराईने छ ।
५. माथी उल्लेखित कार्यहरु गरेको पाईएमा रु ५००।- देखि रु १०००।- सम्म जरिवाना लाग्ने छ ।
धन्यवाद
श्री बागेश्वरी मन्दिर परिवार

With Nepalgunj, Nepal – I just got recognised as one of their top fans! 🎉
01/08/2026

With Nepalgunj, Nepal – I just got recognised as one of their top fans! 🎉

29/07/2026

सुनसरी गोली काण्ड विरुद्ध देशभर आक्रोश

देवानगन्ज मा हिन्दु युवाहरू माथि भएको गोली प्रहारबाट विरुद्ध नेपालगन्जका युवाहरूले आक्रोशित प्रदर्शन तथा पुतला दहन गरेका छन।

सुनसरी गोली काण्ड विरुद्ध देशभर आक्रोश देवानगन्ज मा हिन्दु युवाहरू माथि भएको गोली प्रहारबाट विरुद्ध नेपालगन्जका युवाहरूल...
28/07/2026

सुनसरी गोली काण्ड विरुद्ध देशभर आक्रोश

देवानगन्ज मा हिन्दु युवाहरू माथि भएको गोली प्रहारबाट विरुद्ध नेपालगन्जका युवाहरूले आक्रोशित प्रदर्शन तथा पुतला दहन गरेका छन।🤝✊🙏🇳🇵🫡

🤝🦾✊
28/07/2026

🤝🦾✊

27/07/2026

सुनसरी जिल्लामा हिन्दू मुस्लिम काे बिवाद हुँदा 10 जाना हिन्दू युबा लाई गोलि हानिएको छ र एक हिन्दू युबा काे निधन भएको छ..
कोशी प्रदेशको सुनसरी जिल्लास्थित देवानगंज गाउँपालिका वडा नं. ३ कप्तानगंजमा हिन्दूहरुले सोमबारी पूजाको तयारीका क्रममा मन्दिरमा भजन र डिजे बजिरहेको बेला त्यही गाउँका केही मुस्लिम यूवाहरुले आचनका मन्दिरमा लगाईएको झण्डा तथा डिजे माथि आक्रण गरी त्यो मुस्लिम यूवाहरुले त्यहाँ भयका हिन्दू युबा माथि पनि अाक्रमण गरी फरार भए पश्चात घटनास्थलमा पुगेको प्रशासन र आक्रोशित हिन्दू युवाहरूबीच झडप भई रहेको बेला अचानक हिन्दू हरू माथि गोलि प्रहार हुन थाल्यो र त्यो गोली हाने मुस्लिम समुायबाट बाट हुन् सक्ने पिडीत परिवार हरुले बताएका छन्, हिन्दू र मुस्लिम बीच बिबाद भई रहँदा 1 घण्टा सम्म लाइन काटिएको थियो, के यो योजना वध तरिका ले गरिएको हिन्दू माथि घटाइयको घटना लाग्दैनन् ?अहिले सम्म १० जना हिन्दूमाथि गोली प्रहार भएको, ओम प्रकाश मेहताको दुःखद निधन हुनुका साथै अन्य केही गम्भीर घाइते भएको हरू लाई बिराटनगरकाे हस्पीटल मा उपचार हुदै छन् यस घटनाप्रति हिन्दू सम्राट सेनाको तर्फबाट घोर आपत्ति जनाउँदै, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथै प्रशासनको यस गैरजिम्मेवारीपनको विरुद्धमा भोलिको आन्दोलनको तयारीमा जुट्न र उपस्थित हुन सबैलाई जोडदार अनुरोध गरिन्छ।

विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ 🤝जानकी गा.पा.वडा ५ मा हनुमान चालीस पार्ट ✊🤝🇳🇵✊
26/07/2026

विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ 🤝जानकी गा.पा.वडा ५ मा हनुमान चालीस पार्ट ✊🤝🇳🇵✊

विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ ओड़ा no 1 hanuman chalish part (day=2 ) 🤝🙏🫡🤗🫶🫡✊✊✊
25/07/2026

विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ ओड़ा no 1 hanuman chalish part (day=2 ) 🤝🙏🫡🤗🫶🫡✊✊✊

Address

Nepalgunj
Nepalganj

Website

Alerts

Be the first to know and let us send you an email when विश्व हिन्दू परिषद नगर युवा समिति नेपालगञ्ज बाकेँ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category