Bihani Media

Bihani Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bihani Media, nepal Kathmandu, Kathmandu.
(2)

Bihani is operated by KBR Media Pvt Ltd, with news coverage by Editor Deep Arya & Susmita Gtm

"Bihani Media" - Your Trusted Source for Real News!" ("बिहानी मिडिया- वास्तविक समाचारको विश्वासिलो स्रोत !")

एक फोलो सेयर कमेन्ट गरेर हौसला दिनु होला ल 👌

06/06/2026

नेपाली ब्रो कि मृतक श्रिमती घटना अघि टिकटक मा यसरी

06/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साकाे जिल्ला अधिवेशनमा बालेन र रवि पक्ष बिचमा हानाहान भएको छ
***n ***nshah

OMG👁️👄👁️👁️👄👁️👁️👄👁️Please share subscribe
06/06/2026

OMG👁️👄👁️👁️👄👁️👁️👄👁️
Please share subscribe

भाइरल नेपाली ब्रो ले श्रीमती मा रे पछी फासीको माग गर्दै आफन्त आन्दो...

देख्ने जतिले रिप लेखौ😭😭😭😭😭😭😭नदेखे झैं नगरौ बिचरा 😭😭 चेलि लाई न्याय मिलोस हत्यारा लाई फाँसि होस 😭😭😭
06/06/2026

देख्ने जतिले रिप लेखौ😭😭😭😭😭😭😭
नदेखे झैं नगरौ बिचरा 😭😭 चेलि लाई न्याय मिलोस
हत्यारा लाई फाँसि होस 😭😭😭

होइन जनताको हो सबै कुरा बुझ्ने नेता उस्तै यस्तो परेको बेलामा पुग्ने l नेपाली सेनामा कार्यरत गोरखाकी ईश्वरी भुजेलको गएरात...
06/06/2026

होइन जनताको हो सबै कुरा बुझ्ने नेता उस्तै यस्तो परेको बेलामा पुग्ने l नेपाली सेनामा कार्यरत गोरखाकी ईश्वरी भुजेलको गएराति भएको ह'त्याप्रति ग'म्भीर ध्यानाकर्षण जनाउँदै पूर्व गृहमन्त्री सुदन गुरुङ बालाजु प्रहरी कार्यालय पुग्नुभएको छ। आफ्नै निर्वाचन क्षेत्रकी मृ'तक भुजेलका आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिँदै उहाँले पीडित परिवारलाई सान्त्वना दिनुभएको छ। घटनाको निष्पक्ष, सत्यतथ्य छानबिन गरी ह'त्यामा संलग्न आरोपी 'नेपाली ब्रो' भनिने कुमार थापा मगरमाथि कडाभन्दा कडा कानुनी का'रबाही गर्न उहाँले प्रहरी प्रशासनसँग जोडदार माग गर्नुभएको छ।

देशलाई रुवाउने खबर: नेपाली सेनाकी जवान ईश्वरी भुजेल अब हामीमाझ रहिनन् 😢🇳🇵देशको सुरक्षाका लागि जीवन समर्पित गरेकी एक साहस...
06/06/2026

देशलाई रुवाउने खबर: नेपाली सेनाकी जवान ईश्वरी भुजेल अब हामीमाझ रहिनन् 😢🇳🇵
देशको सुरक्षाका लागि जीवन समर्पित गरेकी एक साहसी छोरी, नेपाली सेनाकी जवान ईश्वरी भुजेलको दुःखद निधनको खबरले यतिबेला सामाजिक सञ्जालदेखि देशभर शोकको लहर छाएको छ। 🕯️💔
सीमाना र राष्ट्रको सुरक्षाका लागि खटिएकी एक बहादुर महिला आफ्नै जीवनको सुरक्षामा असफल हुनुपरेको खबरले हजारौं नेपालीको मन भक्कानिएको छ। 😭
उनका अधुरा सपना, परिवारका अनगिन्ती आशा र राष्ट्रप्रतिको समर्पण अब केवल सम्झनामा सीमित भएका छन्। एउटा परिवारले छोरी गुमाएको छ, राष्ट्रले एक कर्मठ सैनिक गुमाएको छ। 🇳🇵💔
❓ आखिर कहिलेसम्म महिलाहरू घरभित्रै असुरक्षित बन्ने? ❓ कहिलेसम्म हिंसाले जीवनहरू समाप्त पारिरहने?
यस घटनाले महिला सुरक्षा, घरेलु हिंसा र सामाजिक चेतनामाथि गम्भीर प्रश्न उठाएको छ। न्यायको अपेक्षा र सत्यको खोजी अहिले सबैको साझा आवाज बनेको छ। ⚖️🕯️
🙏 ईश्वरी भुजेलप्रति हार्दिक श्रद्धाञ्जली। उहाँको आत्माले चिरशान्ति पाओस्। शोकाकुल परिवारजनमा गहिरो समवेदना। 🤍🕊️
💬 "देशको सेवा गर्ने योद्धा हारिन्, तर उहाँको साहस र सम्झना कहिल्यै मर्ने छैन।"
💔🇳🇵🕯️😢

06/06/2026

नेपाली ब्रो प्रकरणमा सुदन गुरुङ पुगेर आफन्त भेटे

06/06/2026

नेपाली ब्रो राखेको चौकीमा पुगे सुधन गुरुङ, पिडितमा आशा पलायो

06/06/2026

नेपाली ब्रो लाई फासि दे भनेर जोडदार आन्दोलन

💔😢 घरभित्रै असुरक्षित भइन् राष्ट्रसेवक ईश्वरी भुजेलदेशको रक्षा गर्ने अठोटसहित नेपाली सेनामा कार्यरत रहेकी ईश्वरी भुजेलको...
06/06/2026

💔😢 घरभित्रै असुरक्षित भइन् राष्ट्रसेवक ईश्वरी भुजेल

देशको रक्षा गर्ने अठोटसहित नेपाली सेनामा कार्यरत रहेकी ईश्वरी भुजेलको असामयिक नि`धनको खबरले यतिबेला सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ। 🕯️🇳🇵

राष्ट्रको सुरक्षाका लागि समर्पित एक महिला सैनिकले आफ्नै घरभित्र असुरक्षित महसुस गर्नुपरेको र दुःखद रूपमा जीवन गुमाउनुपरेको घ`टनाले धेरैलाई भावुक बनाएको छ। 😢💔

देशको सेवामा समर्पित, कर्तव्यनिष्ठ र उज्ज्वल भविष्य बोकेकी एक महिलाको जीवन यसरी बीचमै अन्त्य हुनु अत्यन्त पी`डादायी र दुःखद विषय बनेको छ। उनका अधुरा सपना, परिवारका आशा र राष्ट्रप्रतिको योगदान अब सम्झनामा मात्र सीमित रहनेछन्। 🥺🕊️

यो घ`टनाले महिला सुरक्षा, घरेलु हिंसा र समाजमा बढ्दो असहिष्णुताबारे गम्भीर प्रश्नहरू उठाएको छ। कुनै पनि मतभेद वा विवादको अन्त्य हिं`सामा हुनु कहिल्यै स्वीकार्य हुन सक्दैन। ⚖️

🙏 नेपाली सेनाकी जवान ईश्वरी भुजेलप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕊️ उहाँको आत्माको चिरशान्तिको कामना। 🤍 शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा हार्दिक समवेदना।

💔🕯️🇳🇵😢

Address

Nepal Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bihani Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share