Rabita Acharya Gautam

Rabita Acharya Gautam ॐ नम शिवाय ���

म अरुलाई किन मन पर्थाे र  । एउटा कुरा सुन म कसैलाई मन पर्न जन्मेको हाेईन असल कर्म गर्न जन्मिएको हाे । कर्म गर्दै जादा मन...
09/03/2026

म अरुलाई किन मन पर्थाे र ।
एउटा कुरा सुन म कसैलाई मन पर्न जन्मेको हाेईन असल कर्म गर्न जन्मिएको हाे । कर्म गर्दै जादा मन पराउने नि हुन्छन् । मन नपराउने नि हुन्छन्। अझ बढि म सँग रिस उठ्नेले हदै गर्लान थु थु भन्लान् किन कि कर्मकाे फल हाे याे कुरा नि स्वीकार छ। । केही न केही मबाट गल्ती भएकाे त हाेला नी कलियुगकाे मान्छे हाे म धर्म गरेकाे छु भनेकाे छैन । पाप गरेकाे छु भाेग्छु ।

04/02/2026

जन्मदिनको धेरै धेरै शुभकामना नानीअष्टचिरञ्जिविले सधैं रक्षा गरून्। भगवान् दाहिना हुन। मनले आटेकाे ताकेकाे पूरा हाेस्।फेर...
02/02/2026

जन्मदिनको धेरै धेरै शुभकामना नानी
अष्टचिरञ्जिविले सधैं रक्षा गरून्। भगवान् दाहिना हुन। मनले आटेकाे ताकेकाे पूरा हाेस्।फेरि पनि जन्मदिनको शुभकामना

26/01/2026
20/01/2026

सन्जुउत्तम गाैतम

जन्म दिनको असिम शुभकामना बाबु  ।  अष्टचिरञ्जीवीले रक्षा गरुन  ।कुल पित्रृको आशीर्वाद  सदा मिलिरहोस ।  तिमीले  चालेका प्र...
13/01/2026

जन्म दिनको असिम शुभकामना बाबु । अष्टचिरञ्जीवीले रक्षा गरुन ।कुल पित्रृको आशीर्वाद सदा मिलिरहोस । तिमीले चालेका प्रत्येक कदम सफल बनुन ।

शुभ दिन हजुरहरु सबैको दिन शुभ रहोस्
11/01/2026

शुभ दिन
हजुरहरु सबैको दिन शुभ रहोस्

सारीमा नारी मलाई त सुन्दर लाग्छ।🙏हरि ॐ
11/01/2026

सारीमा नारी मलाई त सुन्दर लाग्छ।🙏
हरि ॐ

Address

Chitwan
Narayanghat

Website

Alerts

Be the first to know and let us send you an email when Rabita Acharya Gautam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category