किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी

  • Home
  • Nepal
  • Morang
  • किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी

किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी " Celebrating Own Culture | Dive into the stories, traditions, and art that make culture unique.

From food and fashion to festivals and folklore, we’re here to explore the heritage and bring people together.

04/02/2026
15/11/2025
महान समाज सुधारक, राष्ट्रिय विभूति  मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४१ औ जन्मजयन्तीको अवसरमा सुख ,सम...
11/11/2025

महान समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देन ज्यूको १४१ औ जन्मजयन्तीको अवसरमा सुख ,समृद्धि र विश्व शान्ति मानव एकता साकार हुन् सकोस सम्पुर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ । Sewaro 🙏🏻

10/11/2025

कार्तिक २५ गतेको लागि सबैलाई चुले निम्तो है । 🙏🏻

वर्तमान किरात धर्मगुरु मुहिङगुम अंङसिमाङ आत्मानन्द लिङदेन सेइङ ज्युको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अंङसिमामाङ सावाँ ...
03/12/2024

वर्तमान किरात धर्मगुरु मुहिङगुम अंङसिमाङ आत्मानन्द लिङदेन सेइङ ज्युको ७१ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अंङसिमामाङ सावाँ पवित्रहाङमा लिङदेन सेइङ ज्युको नोमाङगेना सेवाको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण महानुभावहरुमा सुख,शान्ती,समृद्धि एवम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यात्त गर्दछु।

पामाङ नु मामाङ ज्युहरुको हामीमा सदैव कृपा रहि रहोस भनी माङहरु संग कामना गर्दछु।🙏🙏🙏

30/11/2024

येसरी नेइ धान नाचेर लिम्बुनिलाइ आफ्नो बनाइदिम कि के हो😀

28/11/2024

यतिको आट त पक्काई लिम्बुकोई मात्रै होला सायत।

किरात साम्यो नालिफुङ्वा पाङ्भे पाङ्भेलुङ केराबारिका सदस्य श्री साबिनहाङ चेम्न्जोङ ज्यु को जन्म दिन परेको हुनाले यस् किरा...
28/11/2024

किरात साम्यो नालिफुङ्वा पाङ्भे पाङ्भेलुङ केराबारिका सदस्य श्री साबिनहाङ चेम्न्जोङ ज्यु को जन्म दिन परेको हुनाले यस् किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी को तर्फ बाट जन्म दिन को सुभकामना व्यक्त गर्दछौं ।

किरात साम्यो नालिफुङ्वा पाङ्भे पाङ्भेलुङ केराबारीका सदस्य श्री समिक्षा मगर ज्यु लाई हाम्रो किरात साम्यो नालिफुङवा पाङभे ...
24/11/2024

किरात साम्यो नालिफुङ्वा पाङ्भे पाङ्भेलुङ केराबारीका सदस्य श्री समिक्षा मगर ज्यु लाई हाम्रो किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी को तर्फबाट जन्म दिनको सुभकामना दिदै हजुरको सुस्वास्थ लाभको कामना गर्दछौं ।

आज मिति २०८१/०८/२ आईतबार मासिक सेवा
17/11/2024

आज मिति २०८१/०८/२ आईतबार मासिक सेवा

Address

Kerabari-7
Morang

Website

Alerts

Be the first to know and let us send you an email when किरात साम्यो नालिफुङवा पाङभे पाङभेलुङ केराबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share