08/05/2026
मानिस हराएको सूचना
कैलालीको जुगेडा D गाउँस्थित हनुमान मन्दिर नजिकबाट १८ वर्षीय पुष्कर कार्की हराएका छन् । उहाँका बुवाको नाम आन सिंह कार्की हो । कसैले उहाँलाई कतै देख्नुभएको वा फेला पार्नुभएको खण्डमा कृपया ९७१२०५७३९० / 9806413224 नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ । परिवारजनले सबैमा यो सूचना शेयर गरिदिन समेत आग्रह गरेका छन् ।