आशा

आशा “🌿 आशा, जीवन र भावनाका शब्दहरू
❤️ मन छुने लाइनहरू | 🧠 सोच्ने कुरा
📖 Daily Emotional & Motivational Posts”

12/05/2026

सबैलाई खुशी पार्न खोज्दा
आफ्नो खुशी नहराओस् 💭 #आशा

09/05/2026

#आशा

05/05/2026

समयले हाँसो र खुसी लुट्यो पत्तै भएन, अभावका कारण रहर टुट्यो पत्तै भएन।...
#आशा

04/05/2026

शुभ बिहानी 🌿
नयाँ दिन, नयाँ आशा ✨

#आशा

25/04/2026

सबै ठीक जस्तो देखिए पनि भित्र कतै गहिरो खालीपनले डसिरहन्छ, कसैलाई दोष दिने ठाउँ छैन-बस समय र परिस्थितिले नै सबै फरक पारिदियो...🤞

24/04/2026

"आशा भनेको प्वाँख भएको चीज हो जुन आत्मामा बस्छ।"
आशा

23/04/2026

"सपना परिवर्तनका बीउ हुन्। बीउ बिना केही पनि उम्रँदैन, र सपना बिना केही पनि परिवर्तन हुँदैन।"
#आशा

21/04/2026

"जान देउ जस्लाई जहाँ जानू छ, मायाले रोक्न नसकेको मान्छेलाई, आसुले कति बेर रोक्न सकिन्छ र, किनकि मागेको प्रेम लाई, प्रेम हैन भिख भनिन्छ"...!!
आशा

"अँध्यारोमा पनि उज्यालो देख्ने विश्वास हो आशा🌿” #आशा  #प्रेरणा  #सकारात्मकता    #शुभरात्री
20/04/2026

"अँध्यारोमा पनि उज्यालो देख्ने विश्वास हो आशा🌿”
#आशा #प्रेरणा #सकारात्मकता
#शुभरात्री

20/04/2026

"सबैभन्दा स्थिर चिज आशा हो किनकि मानिसले सबै कुरा गुमाइ सकेपछी पनि रहिरहन्छ ।"
#आशा #प्रेरणा #सकारात्मकता #जीवन आशा

Address

Ghartigaun
Lumbini
22100

Alerts

Be the first to know and let us send you an email when आशा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share