Hamro Nepal

Website

Hamro Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Nepal, Lamjung.

28/09/2026

अबिरल वर्षाका कारण खोलामा आएको बाढीले हेर्दाहेर्दै भवन झार्यो। #पल्टियो

⚠️ अत्यधिक वर्षासम्बन्धी जरुरी सूचना ⚠️जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिक...
24/09/2026

⚠️ अत्यधिक वर्षासम्बन्धी जरुरी सूचना ⚠️

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पूर्वानुमानअनुसार २०८३ साल असोज ८ र ९ गते भारी वर्षा हुने सम्भावना रहेको छ।

त्यसैले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कनुहोस्।

साथै, असोज ८ गतेदेखि ११ गतेसम्म अत्यधिक वर्षा हुन सक्ने तथा नदी, खोला–नालाको जलसतह अत्यधिक बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

यस अवधिमा आफ्ना बालबालिकालाई घरबाट बाहिर जान नदिनुहोस् र नदी, खोला, नाला तथा जोखिमयुक्त स्थानमा नजानुहोस्।

🙏 सम्पूर्ण अभिभावक तथा सर्वसाधारणमा विशेष सावधानी अपनाई सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ।

सतर्क रहौँ, सुरक्षित रहौँ।
🌧️ विपद् आउनुअघि नै सावधानी अपनाऔँ।

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सुरु हुन लागेको नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान Fly Dubai को पह...
23/09/2026

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक सुरु हुन लागेको नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान Fly Dubai को पहिलो विमान बुधबार सेप्टेम्बर २३ (असोज ७) साँझ ६:१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। यो हामी सबैको लागि गौरवको कुरा हो। यो अन्तर्राष्ट्रिय उडानले हामी सबैलाई सहज हुनेको साथै सबैलाई समयको फाइदा हुनेछ।
Fly Dubai ले Pokhara-Dubai रुटमा दैनिक उडान सञ्चालन गर्ने निर्धारित तालिकाअनुसार दुबईबाट दिउँसो १२ बजे उडेको विमान साँझ ६:१५ बजे पोखरा आइपुग्नेछ भने पोखराबाट साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ।

शुभ बिहानी🌅 साथीहरू।।।साथीहरू हाम्रोतिर त धान गोड्ने बेला भयो तपाईंको तिर के हुँदैछ।
09/09/2026

शुभ बिहानी🌅 साथीहरू।।।साथीहरू हाम्रोतिर त धान गोड्ने बेला भयो तपाईंको तिर के हुँदैछ।

  💮🏵️
08/09/2026

💮🏵️

07/09/2026

I got over 30 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

26/08/2026

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी

Address

Lamjung

Alerts

Be the first to know and let us send you an email when Hamro Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share