Picovico

Picovico Picovico: World-class cloud theater management for single/multi screens, compliance-ready, BI reports, loyalty, concession, ticketing & mobile apps
(1)

Welcome to official page of Picovico. We’re glad you are here and encourage you to share your comments, photos and videos. The idea originally popped up among friends, after a trip, when they wanted to share their images back in 2011. It was boring, as it still is, to press that next button every time you want to see the next photo. And they didn’t just want to enjoy the memories of their

trip, they also wanted to capture the essence of the memories. Hence, came Picovico - a program which turned their photos into videos with music in a matter for a few simple steps. That has turned into what you are enjoying today! What are those few steps you say?

1. Choose a style from Picovico’s style library.

2. Add photos, video clips, text slides and music.

3. Add a title and personalize. And your story is ready within a few minutes. You may share it with your friends and family via email, directly export it to your social networks or simply download it. Available in Latin Languages

10/05/2025

नै किन ?

09/05/2025

- congratulations message from Rajesh Kumar Thapa Sir, Film Development Board (Member Secretary)

08/05/2025

- Cloud based Theater Management System

04/05/2025

चलचित्र ऐन २०८१ संसोधनका लागी चलचित्र सभाले प्रस्तावित गरेका आधारभूत बुँदाहरु यस प्रकार छन् । चलचित्र क्षेत्रका सबै सरोकारवाला हरु सँग छलफलका लागी पेश गरिएको छ :

१) दफा २ को ख चलचित्र भन्नाले सार्बजनिक रूपमा प्रदर्शनको लागि श्रब्य दृश्यको माध्यमबाट उत्पादन गरिएको कथात्मक उत्पादन भन्ने मानिन्छ । नेपाली चलचित्र भन्नाले नेपाली नागरिकले निर्माण तथा निर्देशन गरेको चलचित्र भन्ने बुझिन्छ ।
२) दफा २ को ठ मन्त्रालय भन्नाले नेपाल सरकारको संस्कृती मन्त्रालय भन्ने बुझिन्छ
३) दफा ५ पर्यटन बोर्डको जस्तै सम्रचणात्मक रूपमा बोर्डको गठन हुनेछ जसमा कार्यकारी समिति को गठन तथा कार्यकारी प्रमुखको नियुक्ति गर्ने प्रकृया रहनेछ । चलचित्र सम्बन्धी सम्पूर्ण प्रसासनिक काम कर्तव्य र अधिकार सहितको एकद्वार प्रणाली अनुरूप बोर्ड गठन गरिनेछ।
४) दफा ५ को उपदफा ३ अध्यक्ष र कार्यकारी प्रमुखको अवधी
२ - २ बर्षको हुनेछ ।
५ ) दफा १७ डिजिटल प्लेटफर्म मार्फत चलचित्र प्रदर्शन गर्न इजाजत लिनुपर्ने अवस्था रहने छैन
६ ) दफा २५ विदेशी चलचित्रको छायाङ्कन गर्न चलचित्र बिकास बोर्डबाटै स्वइकृती लिन सकिनेछ र सम्पर्क अधिकृत पनि विकास बोर्डले नै तोक्ने छ
७ ) दफा २७ चलचित्र जाँच समिति भनिएकोलाई केन्द्रिय चलचित्र प्रमाणिकरण समिति नामाकरण गर्ने र यो बिकास बोर्ड अन्तर्गत कै विशेष समिति हुनेछ।
८ ) दफा २८ केन्दिय चलचित्र प्रमाणिकरण समितिको सभापति चलचित्र क्षेत्रकै एक विशेषज्ञ चलचित्रकर्मी हुनेछन् । उनको नेतृत्वमा ५ सदस्य समिती बनाइनेछ जसमा तीन चलचित्रकर्मी र एक गृह मन्त्रालयको प्रतिनिधी तथा एक उपसचिवले सदस्य सचिबको रुपमा काम गर्नेछन्।
९ ) दफा २९ टेलिचित्रको जाँच गर्ने अधिकार सम्बन्धित टेलिभिजन सँगै रहनेछ।
१० ) दफा ३० यो प्रमाणिकरण समितिले चलचित्र लाई उमेर समूह अनुसारको बर्गिकरण गर्नेछ र त्यही अनुरुपको प्रदर्शन अनुगमन गर्नेछ। विदेशी चलचित्रको हकमा विशेष प्रावधान राख्न सक्नेछ।
११ ) दफा ३१ यो बुँदा पूर्ण रूपले हटाइनेछ । यसको सट्टा चलचित्र बिकास बोर्डबाट चलचित्र निर्माण तथा चलचित्र प्रमाणिकरण समिति बाट प्रदर्सन अनुमती लिइसकेपछि अरु कुनै निकायले हस्तक्षेप गर्न नसक्ने प्रावधान किटान गर्ने
१२) सम्बन्धित चलचित्रको टिकट दर चलचित्र उत्पादन गर्ने संस्था र चलचित्र प्रदर्शन गर्ने संस्था मिलेर निर्धारण गर्न सक्नेछन् र यसको जानकारी स्थानिय निकायलाई दिनुपर्नेछ
१३) दफा ४५ लाई बिशिष्टिकरण गरेर नेपाली चलचित्र को अनुसन्धान तथा वैचारिक र कलात्मक समन्वयनकारी भुमिका निभाउन चलचित्र प्रज्ञा प्रतिष्ठान गठन गर्ने
१४ ) दफा ४४ लाई विशिष्टिकरण गरेर चलचित्र कोर्ट को स्थापना गर्ने
१५) बिदेशी चलचित्र कम्पनी हरुसँग चलचित्र सह निर्माण गर्न आधारभूत आधार उपलब्ध गराएर विदेशी लगानी भित्र्याउने
नोट # यो ऐनले संधियता को आधारभूत अवधारणा लाई आत्मसाथ गरेर सो अनुरूप दफाहरुमा बुँदा थप्नेछ।

चलचित्र व्यवसायसंग आवद्ध सम्पूर्णमा  #मजदूर_दिवसको शुभकामना
01/05/2025

चलचित्र व्यवसायसंग आवद्ध सम्पूर्णमा #मजदूर_दिवसको शुभकामना

नेपाल चलचित्र संघको ५० औं वार्षिकोत्सवकाे उपलक्ष्यमा   ले Theater लाई Digital व्यवस्थापन गर्दै गरेको कार्यको प्रोत्साहन ...
30/04/2025

नेपाल चलचित्र संघको ५० औं वार्षिकोत्सवकाे उपलक्ष्यमा ले Theater लाई Digital व्यवस्थापन गर्दै गरेको कार्यको प्रोत्साहन स्वरूप सम्मान ।
धन्यबाद सम्पूर्ण नेपाली चलचित्र जगतसंग आवद्ध व्यक्ति तथा संस्थालाई ।

30/04/2025

नेपाल सरकारको नियमानुसार हरेक सिनेमाले FDB को सर्भरमा Real-time मा टिकट को डेटा अनलाइन मार्फत संप्रेषण गर्नु पर्छ ।
Picovico ले नियमानुसार सम्पूर्ण सुविधा सहितको कार्य गर्न तपाईको सिनेमाको डिजिटल पार्टनरको रूपमा आएकोछ ।

Team   -- Thanks to all our team members 🙏 --
29/04/2025

Team
-- Thanks to all our team members 🙏 --

सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा   (Picovico प्रणाली तपाईको लागी सजीलो हुनेछ ) प्रणाली अनिवार्य गर्ने भएको...
29/04/2025

सरकारले प्रत्येक सिनेमा हल तथा चलचित्र घरहरूमा (Picovico प्रणाली तपाईको लागी सजीलो हुनेछ ) प्रणाली अनिवार्य गर्ने भएको छ । आइतबार सङ्घीय संसद्‌को राष्ट्रिय सभामा दर्ता भएको चलचित्र विधेयक २०८१ मा यस किसिमको व्यवस्था गरिएको हो ।

यसको अर्थ चलचित्र बोर्डको सफ्टवेयर तथा सर्भरमा अन्तर आबद्धता भएको विद्युतीय माध्यमबाट टिकेट जार्नुपर्ने र सो कारोबारको जानकारी रियल टाइममा केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा पुग्नेछ ।

- No Server Required | Cloud based System

27/04/2025

26/04/2025

- Theater Management System
✅ Cloud मा आधारित भएकोले Server खरिद गर्नु पर्दैन
✅ Easy interface र सर्भर तपाईंलाई राख्नु न पर्दा विज्ञ जनशक्ति चाहिँदैन ।
✅ Concession System
✅ Offline Ticketing System And Sync when online
✅ Mobile app
✅ Membership and Loyalty System
✅ All payment gateway integration
✅ Third party APIs and more ..

https://techpana.com/2025/150533
26/04/2025

https://techpana.com/2025/150533

काठमाडौँ । कुनै समय युरोप-अमेरिकाका बजारमा समेत चर्चा पाएको नेपाली मोबाइल एप पिकोभिकोले नयाँ अवतारमा पुनरागमन ग...

Address

Pulchowk
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when Picovico posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share