23/08/2015
भूकम्पपीडित कलाकारलाई सघाउन कलाकार नै जुटे
भूकम्पपीडित कलाकारहरूका लागि अरू क्षेत्रले वास्ता नगरेपछि कलाकार आफैं सहयोगमा जुटेका छन्। यसै क्रममा कलाकार दिवेश प्रधानको संयोजकत्वमा विभिन्न कलाकार मिलेर‘आर्टिस्ट सपोर्ट प्रोजेक्ट’ नै सुरु गरेका छन्। यो प्रोजेक्टअन्तर्गत भूकम्पपीडिक कलाकारहरूलाई चित्रकला, मूर्तिकला आदि सिर्जना गराउने र ती कलालाई प…