Ranjana dhungel

Ranjana dhungel Am Loved …
(1)

17/08/2026

सजिलो छैन साघुरो ढोकाबाट प्रवेश गर्न तर येशूले सहायता गर्नुहुन्छ यात्रा जारी राखौं ।

16/08/2026

तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।
16:3 with Jesus

15/08/2026

Getting my haircut 💇🤗

14/08/2026

तपाईंको नाउँमा भजन गाउनु असल कुरा हो। 😊 यसैको लागि म बनिएकी हॅु ।।

एउटा कुरा छ जुन बाडेर कहिल्यै सकिदैन त्यो हो “खुसी” 😊🤗🫶🏻 Ranjana dhungel
12/08/2026

एउटा कुरा छ जुन बाडेर कहिल्यै सकिदैन त्यो हो “खुसी”
😊🤗🫶🏻 Ranjana dhungel

12/08/2026

भजनसंग्रह १८ :२. परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़।

11/08/2026

म सानो हुदा 😊😜 लठ्ठीले कुखुरीलाई माया गरेको

जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भनी भन्छु, तर त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा ...
10/08/2026

जब म एक जना दुष्ट मानिसलाई 'तँ निश्चय नै मर्नेछस्' भनी भन्छु, तर त्यसको प्राण बचाउनलाई तैंले त्यसलाई चेताउनी दिइनस्, वा त्यसको दुष्ट चालको लागि त्यसको विरुद्ध सल्लाह दिइनस् भनेदेखि, त्यो मानिस पापको कारण मर्नेछ, र त्यसको रगतको लेखा म तँबाटै लिनेछु। इजकिएल ३ : १८.

Address

Imadol 01
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ranjana dhungel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category