Brijesh Jha

Brijesh Jha Do good Be Good !

26/08/2024

#गजल: 'म, गणित, मेरा विद्यार्थी '

न जोड जान्दछ न घटाउ जान्दछ
न तौल जान्दछ न भाउ जान्दछ

बुझ्दैन खै?चक्रिय ब्याज र साँवा
न ऋणी जान्दछ न साहु जान्दछ

भुजाका आधारमा पढायो त्रिभुज
न भुजा जान्दछ न समबाहु जान्दछ

पढाइयो उन्नतांश र अवनति कोण
न क्षितिज जान्दछ न पाउ जान्दछ

वर्ग समीकरण पनि उस्तै छ हजुर
न छोराको जान्दछ न बाउ जान्दछ

बलराम पौडेल
पुतलीबजार -१४, स्याङ्गजा

25/08/2024
24/08/2024

आदर्श र अनुशासन नै शिक्षाको प्रतीक हो ।

Address

Satdobato
Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when Brijesh Jha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category