15/07/2026
१०० वर्षअघिको गोखापत्र
१९८० साल जेठ १५ गते सोमबार
भारत सरकारको नयाँ ऋण
लंडन ११ मे
भारत सरकारले २ करोड पौड अर्थात् साढे ३० करोड रुपिञाको ऋण सयकडा साढे ४ रुपित्रा ब्याजमा लिने घो षणा गरेका छन १०० का कागजको मूल्य ९० रुपिञा छ