Chomolangma update

Chomolangma update � Chomolangma Update मा यहाँहरूलाई हार्दिक स्वागत छ।

यस पेजमार्फत हामी देश तथा विदेशका ताजा समाचार

28/03/2026

Nepal ko pahilo yuba pradhan mantri #बालेनशाह

धादिङ — धादिङ जिल्ला अस्पतालको लापरबाहीका कारण १८ वर्षीया मीरा अधिकारीको ज्यान गएको घटनालाई लिएर न्यायको माग गर्दै भएको ...
25/03/2026

धादिङ — धादिङ जिल्ला अस्पतालको लापरबाहीका कारण १८ वर्षीया मीरा अधिकारीको ज्यान गएको घटनालाई लिएर न्यायको माग गर्दै भएको छलफलबाट महत्वपूर्ण निर्णय भएको छ।
उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन ५ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको छ। साथै, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने पहल गर्ने निर्णय समेत गरिएको जनाइएको छ।
सम्बन्धित निकायले छानबिन प्रक्रिया छिटो सम्पन्न गरी दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउने अपेक्षा गरिएको छ।

22/03/2026

धादिङ जिल्ला अस्पतालमा १८ वर्षीया बालिकाको मृत्यु, सम्बन्धित निकायको ध्यानाकर्षण

धादिङ — धादिङ जिल्ला अस्पतालमा उपचाररत एक १८ वर्षीया बालिकाको दुःखद मृत्यु भएको खबर सार्वजनिक भएको छ। घटनापछि परिवार तथा स्थानीयवासीमा आक्रोश फैलिएको छ भने स्वास्थ्य सेवाको गुणस्तर र लापरबाहीबारे प्रश्न उठ्न थालेका छन्।

मृत्युको वास्तविक कारणबारे स्पष्ट जानकारी आउन बाँकी रहे पनि घटनाले अस्पताल प्रशासन र सम्बन्धित निकायप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। पीडित परिवारले निष्पक्ष छानबिनको माग गरेका छन्।

यस घटनाप्रति स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सरोकारवालाहरूले गम्भीरतापूर्वक ध्यान दिई सत्य तथ्य सार्वजनिक गर्न तथा दोषीमाथि आवश्यक कारबाही गर्न स्थानीयले माग गरेका छन्।

बालेन शाहले चैत १३ गते, राम नवमीको पावन अवसरमा नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नेछन्।देशका लागि ऐतिहासिक र प्...
20/03/2026

बालेन शाहले चैत १३ गते, राम नवमीको पावन अवसरमा नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नेछन्।

देशका लागि ऐतिहासिक र प्रतीकात्मक क्षण 🇳🇵

#बालेनशाह #नेपालराजनीति #रामनवमी #ब्रेकिङन्युज

Address

Kritipur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Chomolangma update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category