26/05/2026
महाकाली बेच्ने एमाले नेता देवराज घिमिरे भन्छन्— नेकपा एमाले ले चाह्यो भने बालेन सरकारलाई एक हप्तामै पत्तासाफ पार्न सक्छ। तर हामी अझै पनि सरकारलाई सुध्रिने अवसर दिइरहेका छौँ।
यदि सरकार नसुध्रिने बाटोमै अघि बढ्ने हो भने देशमा ठूलो आन्दोलनको आँधीबेहरी आउन सक्छ, जसले यो तानाशाही प्रवृत्तिको सरकारलाई जरैदेखि उखेलिदिनेछ😱
त्यसपछि जनताको पक्षमा काम गर्ने, स्थिरता र विकास दिने सरकार एमालेले निर्माण गर्नेछ😱