Ram stone handicraft

Call Website

Ram stone handicraft Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ram stone handicraft, Art, Lalitpur.

राम स्टोन ह्याण्डिक्राफ्ट पेजमा यहाँलाई स्वागत छ। विशिष्ट क्वालिटीयुक्त कालो ढुंगाबाट अनुभवि कालीगढद्वारा मूर्ति निर्माण गरिनेहुदा सस्तो सुलभ मूल्यमा आकर्षक मूर्तिहरू पाउन सक्नु हुनेछ।

23/09/2026

मेहेनत, धैर्यता र कलाको संगम! 🛠️ ढुंगा काटेर परम्परागत बाघ धारा बनाउँदाको कलात्मक भिडियो। हजुरहरूलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनुहोला।
🏡 Ramstone Handicraft
📍 लुभू, ललितपुर
📞9817259427



Dhunge dhara चाहिएमा संपर्क गर्नु होला,981-7259427 स्थान लुभु,ललितपुर
20/09/2026

Dhunge dhara चाहिएमा संपर्क गर्नु होला,
981-7259427
स्थान लुभु,ललितपुर

हजुरहरूले यस्तो धारा कहीँ कतै देख्नुभएको छ त?आफ्नो प्रतिक्रिया सहित लाइक कमेन्ट सेयर गरिदिनुहोला ♥️🙏
20/09/2026

हजुरहरूले यस्तो धारा कहीँ कतै देख्नुभएको छ त?
आफ्नो प्रतिक्रिया सहित लाइक कमेन्ट सेयर गरिदिनुहोला ♥️🙏

Stone statue 😊if u need this please call me 981-7259427
20/09/2026

Stone statue 😊if u need this please call me 981-7259427

20/09/2026

Tailor bird😊♥️

20/09/2026

कलाको सम्मान, परम्पराको जगेर्ना! 🙏🪨रामस्टोन ह्यान्डिक्राफ्टमा तयार भएका अत्याधुनिक तथा परम्परागत शैलीका ढुङ्गाका मूर्तिहरू ग्राहकवर्गको मागअनुसार लोड गरी पठाउने क्रममा खिचिएको केही झलक। वर्षौँको अनुभव र कलाप्रतिको समर्पण नै हाम्रो पहिचान हो।🔨 हाम्रा विशेषताहरू:प्राकृतिक ढुङ्गाहरूबाट बुट्टा कुँदिएका जीवन्त मूर्तिहरूमन्दिर, बगैँचा (Garden), र घरको सजावटका लागि उपयुक्त बुट्टाहरूअर्डरअनुसार बुकिङको व्यवस्था📞 थप जानकारी वा अर्डरको लागि हामीलाई सिधै म्यासेज (DM) गर्नुहोला वा प्रोफाइलमा रहेको नम्बरमा सम्पर्क गर्नुहोला।

ॐ नमः शिवाय || 🔱✨रामस्टोन ह्यान्डीक्राफ्टद्वारा ढुङ्गामा कुँदिएका अत्यन्तै आकर्षक शिवलिङ्ग, नन्दी र भगवान शिवको दिव्य मू...
19/09/2026

ॐ नमः शिवाय || 🔱
✨रामस्टोन ह्यान्डीक्राफ्टद्वारा ढुङ्गामा कुँदिएका अत्यन्तै आकर्षक शिवलिङ्ग, नन्दी र भगवान शिवको दिव्य मूर्ति! 🏔️

🙏सनातन संस्कृतिमा शिवलिङ्ग र नन्दीको स्थापनाले घर र व्यवसायमा सकारात्मक ऊर्जा, सुख-शान्ति र समृद्धि ल्याउने विश्वास गरिन्छ। कला र भक्तिको यो सुन्दर सङ्गमलाई अन्तिमसम्म हेर्नुहोला।
🌟यस्ता उत्कृष्ट र मौलिक कलाकृतिहरू निरन्तर हेर्नका लागि हाम्रो पेजलाई Follow गर्न, भिडियोलाई Like र Share गर्न तथा कमेन्टमा 'हर हर महादेव' लेख्न नबिर्सिनुहोला! 📝👇

19/09/2026

ॐ कल्किने नमः | ॐ नमो भगवते वासुदेवाय || 🙏✨४ फिटको आकर्षक कल्की भगवानको दिव्य मूर्ति लोड हुँदै! 🔱🐎अत्यन्तै शुभ र मङ्गलकारी मानिने यो पावन दृश्यलाई अन्तिमसम्म हेर्नुहोला।

🌟रामस्टोन ह्यान्डीक्राफ्टका यस्ता अद्भुत कलाकृतिहरू हेर्न हाम्रो पेजलाई Follow गर्न, भिडियोलाई Like, Share गर्न र कमेन्टमा 'जय कल्की भगवान' लेख्न नबिर्सिनुहोला! 📝👇

18/09/2026

कालो रङको यो चमकले राधा-कृष्णको मूर्तिलाई अझ बढी जीवन्त र आकर्षक बनाएको छ। 🎨✨ भिडियो अन्तिमसम्म हेर्नुहोस् र कलाकारको यो मिहिनेतलाई १० मा कति नम्बर दिनुहुन्छ? कमेन्ट गर्नुहोस्! 👇

15/09/2026

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Ram stone handicraft posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category