खादिम साकेल देल्किम गैरिगाउ

  • Home
  • Nepal
  • Khotang
  • खादिम साकेल देल्किम गैरिगाउ

खादिम साकेल देल्किम गैरिगाउ सेवा सेमुना सेवखन्ने झाराङ खलङ
सास्कृती सभ्यताको जननी हो

21/06/2026

दुमि किरात राइ फनसिकिम साखा देलकिम
खादिम साखेल देलकिम गैरिगाउको साझा चुलो भबन निर्माण श्रमदान पाँचौं दिन मा पिलर ढलान गर्दै

18/06/2026

दुमि किरात राइ फनसिकिम साखा खादिम साखेल देलकिम गैरिगाउ साझा चुलो भबन निर्माण गर्दै श्रम द्वारा

29/05/2026

ढोल झ्याम्टाको सक्ति Harka Sampang A Revolution

केपिलासगढी गाउँपालिका-४ बाक्सिलाकाे सिम्पानीमा बैशाख २५ गते लकडी बाेकेकाे ट्रक दुर्घटना भएकाे छ ।
08/05/2026

केपिलासगढी गाउँपालिका-४ बाक्सिलाकाे सिम्पानीमा बैशाख २५ गते लकडी बाेकेकाे ट्रक दुर्घटना भएकाे छ ।

04/05/2026

खादिम साखेल देलकिम गैरिगाउ को सकेला टोलि Harka Sampang A Revolution खादिम साकेल देल्किम गैरिगाउ Utsav Rae

24/04/2026

यहि आउदो 2083 उभौलि साकेला लाइ मध्य नजर गर्दै किरात राइहरुको झन्डा र वाबु चिन्डो भएको tishirt मुन्धुम कलेक्सन मा उपलब्ध भैसकेको छ सम्पर्क न 9811080009 Harka Sampang A Revolution Utsav Rae Kalyan Rai Daimon Dumi Raee सुहाना दु.मि राई Dumi Kabi जय श्रमदान Bishana Rayee बुङ्छेन किराँती

24/04/2026

🤔Reality Check : - अहिले सामाजिक सञ्जालमा तिब्र रूपमा viral भएको पोस्ट जसले लेखिएको थियो :

- "SP अंगुर जिसी : देशभरकै सर्वोत्कृष्ट प्रहरी ❤️
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको घटनाको शुरुदेखि नै अनुसन्धान गरेका तत्कालीन CIB अधिकृत DSP अंगुर जिसीले त्यतिबेला नै स्पष्ट रूपमा भनेका थिए, “निर्मला प्रकरणको दोषी दिलिपसिंह विष्ट नै हो भन्नेमा म ढुक्क छु।”

भीड र मिडियाको दबाब थेग्न नसकेर विष्टलाई छोड्नुपरेको थियो। निर्मला बलात्कार र हत्याको मुद्दामा अनुसन्धानमा संलग्न भएपछि निलम्बनमा परेका जिसी आज देशभरकै सर्वोत्कृष्ट प्रहरीको रूपमा चिनिनुभएको छ। गम्भीर प्रकृतिका अपराध अनुसन्धानमा अत्यन्त पोख्त मानिने SP अंगुर जिसीले केही बर्ष अगाडी तीनकुनेमा भएको ४ जनाको सामूहिक विभत्स ह'त्याका मुख्य अभियुक्त सञ्जय भण्डारीलाई मात्र ३६ घण्टाभित्र पक्राउ गर्न सफल भएका थिए।

निर्मला पन्तको ह'त्याकाण्डमा सर अंगुर जिसीको अनुसन्धान सुरुदेखि नै सही थियो, तर परिवेश राजनीतिक र गलत भयो।" अब उहाँको मेहनत, निष्ठा र व्यावसायिकताले फल दिँदैछ।

धेरै धेरै बधाई छ सर। तपाईंको जस्तो सच्चा र साहसी प्रहरीको नेतृत्वले देशमा न्याय र कानुनको शासन बलियो हुँदै जानेछ।

तर धेरैले फोटो मात्र हेरेको भर मा अपराधी समतिसक्यो भनेर झुक्या रैछन्। तर त्यसो हैन अब यदि निर्मला नानी को केस reopen हुन्छ भने चाई छिटै दोषी पक्राउ होला भन्न सकिन्छ।🙏

Address

केपिलासगडी ४ बाक्सिला
Khotang

Website

Alerts

Be the first to know and let us send you an email when खादिम साकेल देल्किम गैरिगाउ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share