GK IQ Nepal

GK IQ Nepal male

नेपालमा संशोधित नयाँ नक्साको यात्रा को जोडा मिलाउनुहोस्।
07/08/2026

नेपालमा संशोधित नयाँ नक्साको यात्रा को जोडा मिलाउनुहोस्।

06/08/2026

😭😭😭😭

06/08/2026

१. तीनवटा हरिदानी हुने देश कुन हो?

06/08/2026

१. कालो अर्थात् अँध्यारो महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
A. उत्तर अमेरिका
B. युरोप
C. एसिया
D. अफ्रिका

ल आयो है तलबमान 😊संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।
06/08/2026

ल आयो है तलबमान 😊
संवत् २०८३ साल साउन १ गते देखि लागु हुने राष्ट्रसेवक कर्मचारीहरूको तलबमान।

05/08/2026

1. कुन खनिज पदार्थले DNA बनाउन मद्धत गर्दछ?
A. फ्लोरिन
B.फलाम
C.Folic Acid
D. जिंक

04/08/2026

GK IQ competition Harka Sampang A Revolution and Jairu.
Let's go 😁

04/08/2026

१. सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने विश्वकृतिमानी कामी रिता शेर्पाले ३२ औँ पटक कहिले आरोहण गरेका थिए ?
A. २०८३/०२/०३
B.२०८३/०३/०२
C.२०८२/०२/०३
D.२०८२/०३/०२

04/08/2026

प्रश्न: वि.स २०८२ को आसाढ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लि मा सुचिकृत कुल ४६६ कम्पनी मध्ये कति वटा सार्वजनिक संस्थान रहेका छन्?
A.7
B.12
C.18
D.15

03/08/2026

1. Beyond possible पुस्तक का लेखक कोे हुन ?
A. निर्मल पुर्जा
B. निर्जन पुर्जा
C. निर्मला शेर्पा
D. निर्मल शेर्पा

Address

नेपाल
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when GK IQ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category