Gauchha Geet

Gauchha Geet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gauchha Geet, Music production studio, Kathmandu.

23/08/2026

सूचना
विशेष सूचना तथा क्षमायाचना
हामीले मिति २०८३/०५/०६ र ०७ गते अडिसन राउन्ड अनएयर गर्ने जानकारी गराएका थियौँ। तर, विभिन्न प्राविधिक तथा विविध कारणवश निर्धारित समयमा कार्यक्रम प्रसारण गर्न असमर्थ भएकोमा सम्पूर्ण दर्शक, प्रतिस्पर्धी तथा शुभेच्छुकहरूप्रति हार्दिक क्षमायाचना गर्दछौँ।
अब उक्त कार्यक्रम मिति २०८३ साल भदौ १५ गते, सोमबारदेखि राति ९:०० बजे नियमित रूपमा प्रसारण हुने जानकारी गराउँदछौँ।
कार्यक्रम Prime TV HD तथा साईराम पिक्चर्स मार्फत प्रसारण हुनेछ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमा माग्दै आगामी दिनमा पनि यहाँहरूको निरन्तर माया, साथ र सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद।

18/08/2026

सूचना! सूचना!! सूचना!!!
‘गाउँ छ गीत’ रियालिटी शो केही समय प्राविधिक कारणले प्रसारणमा ढिलाइ हुन गएकोमा सम्पूर्ण निर्णायक मण्डल, होस्ट, प्रतियोगी, अतिथिज्यूहरू तथा दर्शकवृन्दमा हार्दिक क्षमायाचना गर्दछौँ।
अब भने तपाईंहरूको प्रतीक्षाको घडी समाप्त भएको छ।
‘गाउँ छ गीत’ रियालिटी शो यही भदौ ६ गतेदेखि प्रत्येक दिन बेलुका शनिबार र आइतबार ९:०० बजेबाट Prime TV HD मा प्रसारण हुने जानकारी गराउँदछौँ।
यहाँहरूको माया, साथ र समर्थनका लागि हार्दिक धन्यवाद।
‘गाउँ छ गीत’—भदौ ६ गतेदेखि Prime TV HD मा, बेलुका ९ बजे।

07/07/2026
02/07/2026

Gauchha geet
Physical audition

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Gauchha Geet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share