Funny Battle 2.5

  • Home
  • Funny Battle 2.5

Funny Battle 2.5 Comedy ले हसाउँछ, Reality ले रुवाउँछ
This is Funny Videos 2.5😁

27/05/2026

सिहदरवारको ४ भित्राबाट देश बन्दैन र बुझिदैन।😟❤️🙏
゚viralシ

27/05/2026

जेन्जी लिडर मिरज ढुङ्गाना भन्छन 👇️
सुरुमा जनजिबिका देशबासिले चलाउने ब्यबस्था गर्नु पर्यो Living standrs त पछिको कुरा हो।🇳🇵❤️🙏
゚viralシ

27/05/2026

जेन्जी लिडर मिरज ढुङ्गाना भन्छन घन्टी पाटिले अलिकती बुझेर मात्र देशको पक्षमा निर्णय गर्न पर्छ।🙏🙏🇳🇵❤️
゚viralシ

27/05/2026

संसदको सबैभन्दा ठूलो दलले सरकार गठन गर्छ बहुतमको आधारमा निरयी तथा एकलौटेतन्त्र गर्नु लोकतान्त्रिक पद्धति बाहिरको कुरा हो।
゚viralシ

27/05/2026

बालेन शाह किन मौन।
देशको प्रधानमन्त्री ?

26/05/2026

सुकुम्बासिको तथ्याङ्क हामिले राख्ने होईन राज्यले राख्नु पर्छ,सुकुम्बासीलाई उचित ब्यबस्थापन गरि मात्र डोजर चलाउनु पर्छ।🙏❤️
゚viralシ

16/05/2026

२ तिहाई हुदैमा सबैकुरा एकलौटै हुन्छ भन्ने छैन नि, संसदको कुरा राष्ट्रीय सभाले पनि त पारित गर्न पर्ला!✊🙏🎤

16/05/2026

प्रधानमन्त्री बालेन शाह ज्यु एकतन्त्रीय तानाशाह बनेकै हुन त?😳😳✊

16/05/2026

हाम्रा प्रधानमन्त्री बालेन ज्युले राष्ट्रको नाममा कहिले सम्बोधन गर्नुहुन्छ होला कुनै आईडिया भए कमेन्ट गरौ त?

16/05/2026

आउनुहोस रमाईलो गरौ फन्नी भिडियोहरु हेरौ हास्दै मिचिमिची पेट दुखाउ।

01/05/2026

saasu बुहारी मिलेर मैकी गलत बनाओ जाओ तमि पन 😁😁

Address


Website

Alerts

Be the first to know and let us send you an email when Funny Battle 2.5 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share