21/01/2026
🎭 नाटक : ‘एक चिहान’
(कक्षा १२ को अनिवार्य नेपाली पाठ्यक्रममा समावेश)
हृदयचन्द्रसिंह प्रधानको कालजयी कृति
अब किताबमै सीमित छैन,
विद्यार्थीले सजीव मञ्चीय चित्रमार्फत अनुभूति गर्न सक्ने नाटक।