10/10/2026
"ध्रुव राठी लाई दिल्ली पुलिस ले पक्राउ गर्यो, यही हो मोदी काे पावर" भन्ने नेपालका दास हरुलाई सोध्न चाहन्छु -
पुरै राज्य लागेर एउटा मान्छे पक्राउ गर्नु बहादुरी कसरी हो??
भोट चोरी भएको कुरा त साँचो हो नि हैन? यो त BJP कै हली हरुले पनि मानेकै छन् त!!
तिमी दास हरुले जेन्जि आन्दोलन लाई पनि यस्तै भनेर तुहाउन खोज्यौ, खुलित केही गर्न सकेनौ! उल्टै तिमीहरू जसको चरणबन्धना गर्थ्यौ, उसकै साख झर्यो! यदि देशमा विकृती छ, भ्रष्टाचार भयो, अनियमितता भयो भनेर सडकमा आउने मान्छेलाई पर्सनल अट्याक गरेर आन्दोलनको टपिक नै नहेर्ने गर्नु भएको छ भने तपाईं गँवार हो! अस्ति भर्खर पनि शिक्षामन्त्री काे राजीनामा माग्दा नेपालको नागरिकता भएका तर भारतको गुलामी गर्ने केही हली हरुले ' इन्डियामा त मोदी ले पेलिदिन्छ, नेपाल जस्तो हो र'' भन्दै थिए!! बाध्य भएर मोदी सरकारले शिक्षामन्त्री काे राजीनामा दिनुपर्यो! आन्दोलन गर्न आएका हरुलाई गोली हान्ने, घरबाट नै पक्राउ गर्ने गर्दा आन्दोलन झन् चर्किन्छ! केही समयलाई यो आवाज शान्त बनाउन सकिएला तर भित्रभित्र यो झन् खतरनाक हुन्छ! मोदीले बेलैमा बुझेर आवश्यक कदम चाल्दा राम्रो हुने हो! जनतालाई थाहा भइसक्यो की खतरनाक तरिकाले भोट चोरी भएको छ! नेपालमा ओली ले गरेको गल्ती भारतमा मोदीले दोहोर्याउन खोज्दै छन्!