BUPA

BUPA आइहाल्नु भएछ हेरेर जानुहोस��

हार्दिक श्रद्धा सुमनविश्वकाे कुना काप्चामा खाेज, नेपालीकाे मुटुमा खाेजत्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ।र...
02/06/2026

हार्दिक श्रद्धा सुमन
विश्वकाे कुना काप्चामा खाेज, नेपालीकाे मुटुमा खाेज
त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ।
र यस पछि देश भ्रष्ट तथा ज्यानमारा दलहरुकाे दलदलले सकाएकाे हाे।
#चेतना_भया

02/06/2026

एक छिन मै पानी एक छिन मै घाम के सारो मुड स्विइङ भाको यो मौसम को पनि😅😅😅🤙

02/06/2026

😍❤️

02/06/2026

के छ केटा केटि हो??

02/06/2026

पानी पछि को आकाश😍

02/06/2026

आफू खुशी हुन सिक बाकी आफै ठिक हुँदै जाने छ😸🤙

03/09/2025

मार खाए पनि फरक पर्दैन हार खानु भएन,यती भए पुग्छ🙏😍
शुभ प्रभात☕️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when BUPA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category