Baba Leela Yogi

  • Home
  • Baba Leela Yogi

Baba Leela Yogi हर हर महादेव🕉️🙏

24/04/2026

उठनुहोस, संघर्ष गर्नुहोस। हार्नुभयो भने स्वर्ग मिल्छ, जित्नुभयो भने संसार।

09/04/2026

धन र गरिबी दुबै मानिसको परिक्षा हुन।

04/04/2026

ढुङ्गाको चोटले सिसा फुट्छ। तर तपाईं यस्तो सिसा बन्नुहोस्, जसले परिस्थितिका ढुङ्गालाई पनि चकनाचुर पारिदियोस्।

02/04/2026

जसलाई घमण्डको हावा लाग्छ, उसलाई न त गरिबको आशीर्वाद लाग्छ, न त वैद्यको औषधि नै असर गर्छ।

29/03/2026

“जबसम्म पैसा हुन्छ, तबसम्म मात्र सम्बन्ध टिक्छ।”

27/03/2026

खुसी पैसा होइन, आफ्ना मानिसहरूबाट पाइन्छ।

चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !🙏
26/03/2026

चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !🙏

सुपादेउराली माताको दर्शन गर्नुहोस।🙏.
24/03/2026

सुपादेउराली माताको दर्शन गर्नुहोस।🙏.

24/03/2026

सबै कुरा भएर पनि यदि तपाईंको मन उदास छ भने, सायद तपाईं यी तीन गल्ती गरिरहनुभएको छ।

24/03/2026

दूरीमा बस्न पनि सिक्नुहोस्। किनकि आवश्यकता भन्दा बढी राम्रो हुने मानिसहरू प्रायः सबैभन्दा बढी प्रयोग गरिन्छन्।

ईश्वर चाहे जुनसुकै मान्नुहोस तर,हिसाब धर्मको होइन कर्मको हुन्छ !शुभरात्रि।।।
23/03/2026

ईश्वर चाहे जुनसुकै मान्नुहोस तर,
हिसाब धर्मको होइन कर्मको हुन्छ !
शुभरात्रि।।।

Address

Kathmandu

Telephone

+9779766265571

Website

Alerts

Be the first to know and let us send you an email when Baba Leela Yogi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Baba Leela Yogi:

  • Want your establishment to be the top-listed Arts & Entertainment?

Share