Theater Junction Nepal

Theater Junction Nepal Page where you can get all information about theater of Nepal

नाटक प्रेमिको लागि नयाँ नाटक मंचन हुदैछ, थापागाउँ एक थियेटर नेपाल मा, लुसिफर राइजींग नाटक हेरे पछि हजुरहरुले केही नया कु...
17/05/2026

नाटक प्रेमिको लागि नयाँ नाटक मंचन हुदैछ, थापागाउँ एक थियेटर नेपाल मा, लुसिफर राइजींग नाटक हेरे पछि हजुरहरुले केही नया कुरा अनुभव गर्नु हुन्छ। काठमाडौंमा हुनुहुन्छ भने एक पटक समय मिलाएर जानु होला।

मण्डला थियटरको ड्रामा स्कुलको 3 rd ब्याचका लागि आवेदन खुल्ला ।फर्म भर्ने मिति  Deadline: 30 May 2026 फर्म भर्ने लिङ्क : ...
10/05/2026

मण्डला थियटरको ड्रामा स्कुलको 3 rd ब्याचका लागि आवेदन खुल्ला ।

फर्म भर्ने मिति Deadline: 30 May 2026

फर्म भर्ने लिङ्क :
https://forms.gle/EaKa8gL3wbhc55G78

📍 स्थान: Shilpee Theatre🗓️ मञ्चन भइरहेको छ — २०८३ बैशाख १३ देखि २८ सम्म (मंगलबार बाहेक)⏰ हरेक दिन बेलुका ५:१५ बजे🎭 अतिरि...
05/05/2026

📍 स्थान: Shilpee Theatre
🗓️ मञ्चन भइरहेको छ — २०८३ बैशाख १३ देखि २८ सम्म (मंगलबार बाहेक)
⏰ हरेक दिन बेलुका ५:१५ बजे
🎭 अतिरिक्त शो: प्रत्येक शनिबार दिउँसो १ बजे
🎟️ टिकट: https://thuprai.com/event/drama-sickle-cell/
टिकट मूल्य:
Premium: रु. 1000
Regular: रु. 500
Students: रु. 300
📞 ०१-४५६९६२१
📱 WhatsApp: ९८६४०६५१२१

01/05/2026
Guys grab the Opportunity 💜🎭Pokhara Theatre Pari Wartan
29/04/2026

Guys grab the Opportunity 💜🎭
Pokhara Theatre
Pari Wartan

4 days to go
22/04/2026

4 days to go

Dear audience, all our current shows are getting houseful a day in advance. Only a few shows are remaining now, and tick...
21/04/2026

Dear audience, all our current shows are getting houseful a day in advance. Only a few shows are remaining now, and ticket booking for next week has already opened. Please secure your seat today.

for ticket booking :
👉 www.kantipurtheatre.com/play/seto-dharti
👉 01-5245012, 9802356113 (WhatsApp)

For updates, follow 👉 Kantipur Theatre

सिकल सेल एक शारीरिक रोग हो। जसले शरीरलाई गलाउँछ/दुखाउँछ। हाम्रो समाजमा पनि मानिसलाई वर्ग/जात/भाषा जस्ता सामाजिक सिकल सेल...
17/04/2026

सिकल सेल एक शारीरिक रोग हो। जसले शरीरलाई गलाउँछ/दुखाउँछ। हाम्रो समाजमा पनि मानिसलाई वर्ग/जात/भाषा जस्ता सामाजिक सिकल सेलले ग्रस्त हाम्रो समाजमा धेरै पात्रको मन दुखाएको छ। त्यही दुखाईको प्रतिबिम्ब हो सिकल सेल बाँकी मञ्चमा। आउनुहोस हाम्रो समाजको सिकल सेल हेरौ

यो नाटकको समय थोरै छ, सकेसम्म नछुटाउनु होला🥰🙏बधाई तथा शुभकामना टिम 🫶🍀नाटक Prima Facie फाल्गुन ७ देखि १६ गते सम्म मात्रै।...
20/02/2026

यो नाटकको समय थोरै छ, सकेसम्म नछुटाउनु होला🥰🙏
बधाई तथा शुभकामना टिम 🫶🍀

नाटक Prima Facie
फाल्गुन ७ देखि १६ गते सम्म मात्रै।
कौसी थिएटर, टेकु

On stage: Pashupati Rai
Translated by : karki
Written by: Suzie Miller
Directed by: Akanchha Karki

टिकट बूकिङको लागि 9848765741

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Theater Junction Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category