Hand to Hand Film Production

Website

Hand to Hand Film Production Entertainment • Cinema • Culture • Storytelling
From the heart of Nepal to the world.

Professional Film Production & Equipment Rental Company
Cinema Cameras , Lighting Equipment , Audio workshop & Crew

Kathmandu, Nepal
📞 +977 9826461102 , 9851457811

28/09/2026

SRIMATI EPISODE -6 | Released | Watch Now
For full video click here:-https://youtu.be/5YJWWffZOh0
Hand to Hand Film Production
Suman PaudelSimran Ghimire

मायाको परीक्षा, सम्बन्धको संघर्ष र जीवनका मन छुने कथासहित—“श्रीमती” भाग–५ अहिले हेर्नुहोस्। ❤️👇 पूरा भाग हेर्नका लागि तल...
22/09/2026

मायाको परीक्षा, सम्बन्धको संघर्ष र जीवनका मन छुने कथासहित—
“श्रीमती” भाग–५ अहिले हेर्नुहोस्। ❤️

👇 पूरा भाग हेर्नका लागि तलको लिंकमा जानुहोस्:

Srimati — A New Nepali Drama SeriesA tale of love, sacrifice, str...

22/09/2026

“श्रीमती” Youtube Link: https://youtu.be/a4ZJQIAk5vw?si=2IRy75mWBMR_vDFn
हाम्रो धारावाहिक टेलिसिरियल “श्रीमती” का भागहरू नियमित रूपमा हरेक हप्ताको सोमबार साँझ ७ बजे Hand To Hand Entertainment को आधिकारिक YouTube Channel बाट सार्वजनिक हुँदै आइरहेका थिए ! तर भाग 5 लाई बिशेश र विशाल सोरुप बनाउने प्रयास मा एक्दिन ढिलो हुन गएको कुरा सबैमा अवगत नै छ

तसर्थ, आज साँझ ७ बजे सार्वजनिक हुने भनिएको छ ! हाम्रो प्यारो, हाम्रो गौरव,हाम्रो उद्देश्य “श्रीमती” भाग–५ मा केही प्राविधिक कारणले ढिलाइ हुन गएको कुरा सम्पूर्ण Handtohand Film परिवार ,श्रीमती को सम्पूर्ण परिवार ,दर्शक तथा शुभचिन्तकहरूमा जानकारी गराउँदछौँ।

📢 “श्रीमती” भाग–5 आज साझ 7 बजे
हाम्रो आधिकारिक YouTube Channel Handtohandentertainment बाट सार्वजनिक हुने कुरा सहर्ष जानकारी गराउँदछौँ।

यहाँहरूको माया, साथ, समर्थन र निरन्तर प्रतीक्षाका लागि Hand To Hand Film परिवार हार्दिक आभार व्यक्त गर्दछ। ❤️🙏

श्रीमती — हाम्रो कथा, हाम्रो समाज, हाम्रो आवाज। ❤️
Suman Paudel Simran Ghimire Madan ThaPa Manoj Adhikari Rajiv Gahatraj

21/09/2026

🙏🙏 महत्वपूर्ण जानकारी 🙏🙏

हाम्रो धारावाहिक टेलिसिरियल “श्रीमती” का भागहरू नियमित रूपमा हरेक हप्ताको सोमबार साँझ ७ बजे Hand To Hand Entertainment को आधिकारिक YouTube Channel बाट सार्वजनिक हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा अवगत नै छ।

तसर्थ, आज सोमबार भएकाले साँझ ७ बजे सार्वजनिक हुने भनिएको हाम्रो प्यारो, हाम्रो गौरव,हाम्रो उद्देश्य “श्रीमती” भाग–५ मा केही प्राविधिक कारणले ढिलाइ हुन गएको कुरा सम्पूर्ण Handtohand Film परिवार ,श्रीमती को सम्पूर्ण परिवार ,दर्शक तथा शुभचिन्तकहरूमा जानकारी गराउँदछौँ।

हजुरहरूको आशा, प्रतीक्षा र उत्सुकतामा चोट पुग्न गएकोमा Hand To Hand Film को सम्पूर्ण प्राविधिक टोली हृदयदेखि नै क्षमाप्रार्थी छौँ। 🙏🙏

तर, हामी हजुरहरूको आशालाई निराशामा बदल्ने छैनौँ। ❤️
किनकि प्रतीक्षाको फल मिठो हुन्छ भन्ने विश्वासका साथ हामी अझ राम्रो प्रस्तुति लिएर आउने तयारीमा छौँ। "श्रीमती" को भाग-5 विशेष अनि बिशाल नै हुने छ !

त्यसैले सम्पूर्णमा भोलि साँझ ७ बजेसम्म धैर्य धारण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📢 “श्रीमती” भाग–५ भोलि साँझ ७ बजे
हाम्रो आधिकारिक YouTube Channel Handtohandentertainment बाट सार्वजनिक हुने कुरा सहर्ष जानकारी गराउँदछौँ।

यहाँहरूको माया, साथ, समर्थन र निरन्तर प्रतीक्षाका लागि Hand To Hand Film परिवार हार्दिक आभार व्यक्त गर्दछ। ❤️🙏

श्रीमती — हाम्रो कथा, हाम्रो समाज, हाम्रो आवाज। ❤️

🙏🙏 प्राविधिक टोली 🙏🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hand to Hand Film Production posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category