गजल

गजल सदाबाहार गजलको चौतारी

07/11/2017
10/06/2014

देखाउ पानीमा आगो बालेर देखाउ ।
सुर्यलाई हत्केलाले छामेर देखाउ ।।

राख्यौ है सजिलै शौचालयमा ईश्वर ।
सक्छौ तिम्रो बुवाआमा राखेर देखाउ।।

यहाँ आफ्नो लागि त सबैले बाच्छन् ।
तिमीले अरूको लागी बाचेर देखाउ ।।

थाहा पाउने'छौ गरीबी के हो भनेर ।
दुई चार रात भोकै काटेर देखाउ ।।

समय लाई त्यति कमजोर न सोच ।
कस्ले सक्छ दिन्मा रात पारेर देखाउ।।

10/06/2014

कोही लडाउनेहरु कोही उक्साउनेहरु
कोही लडाउनेहरु कोही उक्साउनेहरु ।
बारम्बार भेटेको छु मलाइ सताउनेहरु ।

गरिवि के हो तिनीहरुलाई सोधी हेर्नु
यहाँ थुप्रैछन् पानि पिएर अघाउनेहरु ।

आजभोली सम्झन अलि फुर्सद छैन
मलाई माफ गर्नु ए याद पठाउनेहरु ।

एक इट राखेर सुरुवात गरेर देखाऊ
युद्धको नाममा इमारत भत्काउनेहरु ।

एक दिन जनताले ठुलो दण्ड दिनेछन्
साबधान ए जनतालाई झुक्याउनेहरु ।

म सधै शान्तिकै पक्षमा उभिरहनेछु
अझैं बाँकि छन् बुद्ध जन्माउनेहरु ।

18/05/2014

आजको राशिफल दिनैपिच्छे आफ्नै फेसबुक वालमा पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक् गर्दा देखापर्ने फेसबुक लाइक पेजलाई केवल एकपल्ट लाइक गर्नुहुन अनुरोध छ।SponsoredOnline siraha

15/04/2014

जोक्स और चुटकिलाके सँसार
=>मैथिली जोक्स और चुटकिला

30/01/2014

Online?

29/01/2014
29/01/2014

सदाबाहार गजलको चौतारी

29/01/2014
05/12/2013

Pramod Yadav प्रमोद यादव

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when गजल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share