Jun Prasai Official

Jun Prasai Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jun Prasai Official, Kathmandu.

26/04/2026

Big thanks to the organizers of İlam Little Champ 2083 for this appreciation!
Best wishes to the Champs❤️

ठाँउ पत्ता लाउनेलाई पुरस्कार को ब्यबस्था छ, शुभदिन
26/04/2026

ठाँउ पत्ता लाउनेलाई पुरस्कार को ब्यबस्था छ,
शुभदिन

हार्दिक कृतज्ञता 🙏 मेरो जन्मदिनको अवसर मा शुभकामना सुभेच्छा दिनुहुने हजुरहरु सबैलाई यहि पोस्टमार्फत धन्यवाद ब्यक्त गर्न ...
25/04/2026

हार्दिक कृतज्ञता 🙏
मेरो जन्मदिनको अवसर मा शुभकामना सुभेच्छा दिनुहुने हजुरहरु सबैलाई यहि पोस्टमार्फत धन्यवाद ब्यक्त गर्न चाहन्छु,
सर्वप्रथम मलाई सन्सार देखाउने मेरी आमा Kamala Prasai र बाबालाई धन्यवाद 🙏❤️
मलाई माया गरेर जुन स्नेह हजुरहरुले देखाउनुभयो, हजुरहरुको म्यासेज, कल र पोस्टहरुले साच्चिकै जन्मदिन विशेष भएको छ! नयाँ उर्जा र हौसला मिलेको छ ।
जन्मदिनकै दिन सन्जोगले हाम्रो काले काले छौ बोलको गीत बिमोचन गरेका छौँ, आदरणीय Bhim Kumar Ojha दाई भाउजु र समग्र परिवारलाई धन्यवाद ब्यक्त गर्ने शब्द नै छैन म सङ,

Santosh Bc मलाई सधै साथ र हिम्मत दिने मेरो प्रीय दादाले जुराईदिएको यो सहकार्यको अवसर सधै याद राख्नेछु, Amrit Bastola मेरो पछाडि सधै पर्खाल बनेर उभिनुभएको मा कृतज्ञ छु दादा र हजुरले मेरो जन्मदिनको दिन junuprasai.com.np वेबसाईट लन्च गरेर सर्प्राईज दिनुभयो त्यस्ले थप खुशी भएकी छु!
त्यसैगरि मेरा आफन्त, साथीभाइ, सुभेच्छुक, समर्थक सबैमा आभार ब्यक्त गर्दछु!
अबको बर्ष पनि हजुरहरुको साथ, माया र आशिर्वाद पाउने कर्म गर्न सकुँ! मेरो हौसला बढाईदिनुहुने सबैप्रति माया सम्मान छ
लभ यु अल ❤️❤️❤️❤️❤️❤️
हजुरहरुकै जुनु प्रसाई मून

https://youtu.be/XdEFOAzOxU8?si=mhakZuqkiu87I4l_ डार्लिङ कालेकाले छौ, बेबी दिलवाले छौ! एउटा रमाईलो कोशेली हजुरहरुको माया...
24/04/2026

https://youtu.be/XdEFOAzOxU8?si=mhakZuqkiu87I4l_
डार्लिङ कालेकाले छौ, बेबी दिलवाले छौ! एउटा रमाईलो कोशेली
हजुरहरुको मायाको अपेक्षा गर्दै हजुरहरुलाई सुम्पिएँ!

2 likes. "O DARLING KALE KALE CHHAU | New Nepali Song 2026 | Santosh BC & Junu Prasai | Official Music Video"

आज मेरो विशेष दिन,1. जन्मदिन विशेष 2. एउटा फरक गीत 'डार्लिङ कालेकाले छौ दिलवाले छौ' आज 4 बजे रिलिज हुदैछ! सबैले माया आशि...
24/04/2026

आज मेरो विशेष दिन,
1. जन्मदिन विशेष
2. एउटा फरक गीत 'डार्लिङ कालेकाले छौ दिलवाले छौ' आज 4 बजे रिलिज हुदैछ! सबैले माया आशिर्वाद दिनुहोला ❤️

मेरो प्यारो आठराईको माया र साथ सदैव सम्झिनेछु! हार्दिक आभार ऐतिहासिक मदनमेला आयोजक समिति, टासि दाई, मदन राई दाईलाई आभार!...
23/04/2026

मेरो प्यारो आठराईको माया र साथ सदैव सम्झिनेछु!
हार्दिक आभार ऐतिहासिक मदनमेला आयोजक समिति, टासि दाई, मदन राई दाईलाई आभार!
कार्यक्रममा उपस्थित भएर साथ दिनुहुने सबैमा कृतज्ञता ब्यक्त गर्न चाहन्छु!

21/04/2026

भोलि मदन मेला मा भेटौँ है त

20/04/2026
19/04/2026

बैशाख 9, आठराईकै ऐतिहासिक मदनमेला मा भेटौँ है त!

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Jun Prasai Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share