Rajan Dhital official

Rajan Dhital official Music, art and entertainment are therapy of the soul. I will share what I have been able to creat.

27/04/2025

आफ्नो बच्चाको न्यायको लागि सँधै उभिने न्यायधिशको नाम 'आमा' हो । आमाको एक चुम्बन शिथिल शरिरको पेन किलर हो । उनको अंगालो संसारको सबै भन्दा सुरक्षित ठाउँ । विश्वको ५ तारे ७ तारे होटल भन्दा माथिल्लो स्वादिष्ट पक्वान पस्किने मास्टर सेफ 'आमा' हुन् । आमाको गालि विश्वको नम्बर १ चेतावनी दिने न्यायलय पनि हो । आफूले मिठो केहि चपाउँदा झलझलती बच्चाको पेट सम्झने देवीको नाम आमा हो । म कतै गए वा ढिला भए भने कुरेर कहिल्यै नथाक्ने हे आमा ! तिमि ईश्वर कि मानव ? गल्ति गरिहाले पनि अब गल्ति गर्दैन भन्ने तिम्रो विश्वास कि ममता ? मृत्युका लागि सय्यौं मार्गहरु छन् तर जन्मको एक मात्र मार्ग केवल आमा । अर्को जुनी यति मात्र चाहन्छु भाग्य लेख्ने विधाता ! कुनै पनि छोरा छोरी संग आमाको कलिलै उमेरमा बिछोड हुन नपरोस् । बस् यति लेखेर हे दैव ! तेरो कलम नै भाँचियोस् ।
🙏 #आमा ♥️🙏

Friends vs NRT
26/01/2025

Friends vs NRT

यो जल, जमीन, वायु, सुगन्ध कसैले प्रमाण लाएनन् आफ्नो अस्तित्वको । म चैं को हूँ र प्रमाण लगाउ यो हूँ भनेर ।
17/11/2024

यो जल, जमीन, वायु, सुगन्ध कसैले प्रमाण लाएनन् आफ्नो अस्तित्वको । म चैं को हूँ र प्रमाण लगाउ यो हूँ भनेर ।

बिरुवा संग समेत वैंश हुन्छ । हाँगा भरि नै यौवन फुलाउँछ ।
24/10/2024

बिरुवा संग समेत वैंश हुन्छ । हाँगा भरि नै यौवन फुलाउँछ ।

आभारी छु । हजुरहरु माँया, सुझाव र सहानुभूति को भोको छु । हृदय देखि नै धन्यवाद । तस्विर सौजन्य :- Raj Kumar Ojha ♥️
14/09/2024

आभारी छु । हजुरहरु माँया, सुझाव र सहानुभूति को भोको छु । हृदय देखि नै धन्यवाद ।
तस्विर सौजन्य :- Raj Kumar Ojha ♥️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rajan Dhital official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category