17/03/2026
ग्वार्कोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले नवनिर्वाचित सांसदलाई दिने भनिएको अभिमुखीकरण प्रशिक्षण सूरु गरेको छ । आगामी दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम सांसदहरू सहभागी छन् । पार्टीले सबै सांसदहरूको खाना र आवास सुनिश्चित, कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध, कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेको छ ।