हल्का रमाइलो

हल्का रमाइलो हल्का रमाइलो लोकसेवा आयोगबाट सोधिने विभिन्न प्रश्न हरुको लागि अति उपयोगी, ज्ञान बाढौ धर्म हुन्छ l
(251)

यो हाँसो कति नराम्रो लागेको , यो भिड्यो बाहिर प्रकाशित गर्ने को होलान्
25/08/2026

यो हाँसो कति नराम्रो लागेको , यो भिड्यो बाहिर प्रकाशित गर्ने को होलान्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह नबोल्नुको कारण खुलासा गरेका छन् । अहिलेसम्म...
20/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन शाह नबोल्नुको कारण खुलासा गरेका छन् । अहिलेसम्मका प्रधानमन्त्रीहरूको खोक्रा भाषण सुनेर नेपाली जनताहरू वाक्कदिक्क भएकाले प्रधानमन्त्री शाहले भाषणभन्दा काममा जोड दिएको सिंहको भनाइ छ ।
प्रधानमन्त्रीको पक्षमा उभिँदै सांसद सिंहले भनेका छन् ।
" बोलेर र खोक्रा भाषण गरेर देश बन्ने भए अहिलेसम्म बनिसक्थ्यो । विगतका प्रधानमन्त्रीहरूले संसदमै पनि २/३ घण्टासम्म भाषण गर्थे । तर बालेन शाहजी नबोलेरै देश बनाउने पक्षमा हुनुहुन्छ। यसमा विपक्षहरुले जति रोइलो गरेपनि उहाँ बोल्नुहुन्न ।"

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहले सर्वोच्च, संसद र सुकुम्बासीमाथि अत्याचार गरेको आ...
20/05/2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साहले सर्वोच्च, संसद र सुकुम्बासीमाथि अत्याचार गरेको आरोप लगाएका छन् । राजीनामा नदिएर प्रधानमन्त्री शाहले सुख नपाउने उल्लेख गर्दै साम्पाङले कुर्सीमै बसिराख्दा लाज पनि लजाउने टिप्पणी गरेका छन् । तपाईँ कतिको सहमत हुनुहुन्छ?

18/04/2026

विगत ८ वर्षदेखि एउटा हिन्दुवादी संगठन महाकाल युवा समूह, काठमाडौं ले पशुपतिनाथ मन्दिर क्षेत्रभित्र निःशुल्क रूपमा भोजनको व्यवस्था गर्दै आएको थियो। उनीहरूको अभियान र नारा थियो— “भोकालाई भोजन, प्यासालाई पानी”। यसै कार्यका लागि उनीहरूले पशुपतिनाथको प्राङ्गणभित्रै एउटा कार्यालय तथा आश्रम सञ्चालन गरेका थिए, जहाँ दैनिक रूपमा सेवा दिइँदै आएको थियो।
तर अहिले आएर उक्त धार्मिक क्षेत्रमा रहेको महाकाल युबा काे कार्यालयकाे संरचनामा धर्मनिरपेक्षवादी सरकारद्वारा बुल्डोजर चलाएर ध्वस्त पारिएको छ।
हामी सोध्न चाहन्छौं— यदि हिन्दू संगठनले हिन्दू धर्म र समाजका लागि काम गर्छ भने, उनीहरू मठ–मन्दिरको प्राङ्गणमै काम नगरेर कहाँ गर्ने? के उनीहरूले मस्जिद वा चर्चको प्राङ्गणमा गएर काम गर्ने हो?
देशका विभिन्न ठाउँमा कहिँ साधु–सन्तका आश्रममा बुल्डोजर चलाइएको छ, त कहिँ हिन्दुवादी संगठनका कार्यालयहरू तोडफोड गरिएको देखिन्छ। यसले कतै न कतै हिन्दू धर्म, संस्कार र संस्कृतिमाथि प्रहार भइरहेको छ...
यस घटनाप्रति हामी हिन्दू सम्राट सेना नेपालको तर्फबाट कडा विरोध व्यक्त गर्दछौं।
जय श्रीराम। हर हर महादेव।

English नजानेपछि नलेख्नु नि
14/04/2026

English नजानेपछि नलेख्नु नि

Where is this? Share your photos if you have in this place
13/04/2026

Where is this?

Share your photos if you have in this place

सरकारले गाडीभाडा बढाउने निर्णय गरेको छ अब हेरौं कहाँबाट कहाँ पुग्न कति लाग्छ  सक्दो सेयर गरौँ फलो गरौं
08/04/2026

सरकारले गाडीभाडा बढाउने निर्णय गरेको छ

अब हेरौं कहाँबाट कहाँ पुग्न कति लाग्छ

सक्दो सेयर गरौँ

फलो गरौं

महान् नारी रश्मि पनेरु श्रीमानको आधा सम्पत्ति होइन उल्टै १८ लाख दिएर गरिन् डिभोर्स! अचम्मको नैतिकता! डिभोर्स पैसाको लागि...
08/04/2026

महान् नारी रश्मि पनेरु श्रीमानको आधा सम्पत्ति होइन उल्टै १८ लाख दिएर गरिन् डिभोर्स! अचम्मको नैतिकता!

डिभोर्स पैसाको लागि मरिहत्य गर्ने आजको स्वार्थी युगमा रश्मि पनेरुले समाजलाई एउटा ठूलो पाठ सिकाएकी छिन् पति योगेन्द्र भट्टको आधा सम्पत्ति कानुन बमोजिम हात पार्ने मौका हुँदाहुँदै पनि उच्च नैतिकता प्रस्तुत गर्दै रश्मिले त्यसो गरिनन् उल्टै अमेरिकामा दुःख गरेर कमाएको करिब अठार लाख रुपैयाँ चेक मार्फत पतिलाई फिर्ता गरेर डिभोर्स गरेकी छिन् आफूलाई अमेरिका पठाउँदा भएको खर्च स्वरूपको अठार लाख रुपैयाँ फिर्ता दिएपछि यतिबेला रश्मिको चौतर्फी तारिफ भइरहेको छ

यो सहमतिसँगै दुवैबीचको विवाद अन्त्य भएको छ भने रश्मि अब स्वतन्त्र रूपमा आफ्नो जीवन अघि बढाउने छिन् सम्पत्तिको लोभ नगरी उल्टै पैसा दिएर सम्बन्ध टुङ्ग्याउने रश्मि जस्तो नारी पाउनु साच्चै नै मुस्किल छ रश्मिको यो महानतालाई तपाईँ एक सयमा कति नम्बर दिनुहुन्छ आफ्नो कडा विचार कमेन्टमा लेख्नुहोस् र यस्तै सत्य तथ्य अपडेटका लागि फलो र भिडियोलाई सेयर गर्नुहोस् नमस्ते

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when हल्का रमाइलो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share