Diary of felling

Diary of felling The official page Diary of felling

24/05/2026

आफु खुशी हुनु ठुलो कुरा रहेछ अरुलाई त जे गरेपनि चित बुझाउन सकिदैन 🥺
#श्रीराधाकृष्णशरणम्

23/05/2026

23/05/2026

जिनदगीमा संघर्ष नगरी
सफलताको स्वाद पाइँदैन ।
आगोमा नजली सुन चम्किँदैन,
मेहनत बिना सपना पूरा हुँदैन ।
#श्रीराधाकृष्णशरणम्

23/05/2026

जस्ले मेरो अर्थ नै बुझ्न चाहादैन उस्लाई किन सब्द
खर्च गर्ने, छोडीदिए मैले एकतर्फी नाता निभाउन ❤️‍🩹

23/05/2026

#श्रीराधाकृष्णशरणम् #नारीकोजिन्दगी

22/05/2026

मृत्यु त देखावटी मात्र हो ,मान्छे त्यति बेला मरिसकेको हुन्छ जब उसलाई बुझिदिने कोही हुदैन।♥️❤️

21/05/2026

21/05/2026

मनमा खोट राखेर मीठो बोली बोल्न आउदैन मलाई
जसलाई इज्जत दिए मनैबाट दिए जसलाई छोडी दिए मनैबाट छोडी दिए।🙏🏼

21/05/2026

सास रोकिए झै हुँदैँछ, जीन्दगी देखेर खुलेर रुन
पनि सक्दिन🥺💔
अनि पिडा यति छ मनमा आनन्दको
निन्द्रा निदाउन पनि सक्दिन🥺❤️

श्री कृष्ण भन्नुहुन्छ " समयसँगै भावनाहरू परिवर्तन हुने मानिसहरूलाई विश्वास नगर्नुहोस्, ती मानिसहरूलाई विश्वास गर्नुहोस् ...
21/05/2026

श्री कृष्ण भन्नुहुन्छ " समयसँगै भावनाहरू परिवर्तन हुने मानिसहरूलाई विश्वास नगर्नुहोस्, ती मानिसहरूलाई विश्वास गर्नुहोस् जसको भावनाहरू समय परिवर्तन हुँदा पनि उस्तै रहन्छन्। ❤️🕉️

20/05/2026

म स्त्री हुँ 🌺
मलाई कमजोर सम्झिने भूल नगर,
म मौन छु भनेर हार मानेकी छैन ❣️
मेरो सम्मान मेरो गहना हो,
र आत्मविश्वास मेरो पहिचान 💫
माया पनि गहिरो गर्छु,
र आवश्यक परे आँधी पनि बन्छु 🌸
राधे राधे 🌻
#श्रीराधाकृष्णशरणम्
#कर्म_गर_फलको_आशा_नगर 🙏

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Diary of felling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category