उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पा

  • Home
  • Nepal
  • Kathmandu
  • उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पा

उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पा उद्गम साहित्य परिषद

उद्गम साहित्य परिषदका सक्रिय सल्लाहकार सन्तोष हरदम ज्यू लाई जन्म दिनको भव्य शुभकामना
25/07/2025

उद्गम साहित्य परिषदका सक्रिय सल्लाहकार सन्तोष हरदम ज्यू लाई जन्म दिनको भव्य शुभकामना

हिजो मिति २०८१/०७/१३ गतेका दिन यस उद्गम साहित्य परिष्द् सुनछहरी गाउँपालिका ०६ फगाम रोल्पाले रचना वाचन एवं भेटघाट कार्यक्...
30/10/2024

हिजो मिति २०८१/०७/१३ गतेका दिन यस उद्गम साहित्य परिष्द् सुनछहरी गाउँपालिका ०६ फगाम रोल्पाले रचना वाचन एवं भेटघाट कार्यक्रम राखेको हुँदा हाम्रो निमन्त्रणालाई स्विकार गरी उपस्थिति सम्पुर्ण साहित्य प्रेमीहरुलाई हार्दिक आभर ब्याक्त गर्दछौं। र तपाईंहरुको एस्तै सल्लाह सुझाव,माया ममता पाउने छौं।

कार्यक्रममा खिचिएका केही तस्बिर हरु

यहीँ मिति २०८१/०७/१३ गतेका दिन जनएकता यूवा क्लव फगाम रोल्पाको भवनमा  उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्...
27/10/2024

यहीँ मिति २०८१/०७/१३ गतेका दिन जनएकता यूवा क्लव फगाम रोल्पाको भवनमा उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पाले रचना वाचन एवं भेटघाट कार्यक्रम राखेको हुँदा पायक पर्ने सम्पुर्ण आमाबुबा,दाजुभाइ,दिदीबहिनी लगायत साहित्य प्रेमीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं।
आयोजक - उद्गम साहित्य परिषद्
अध्यक्ष - दिपक बुढा मगर
सचिव - Nishanta Gharti Magar

उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पाद्वारा आयोजित खुल्ला मुक्तक प्रतियोगितामा निष्पक्ष रुपमा मूल्याङ्कन...
03/10/2024

उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पाद्वारा आयोजित खुल्ला मुक्तक प्रतियोगितामा निष्पक्ष रुपमा मूल्याङ्कनको भूमिका सफलता पुर्वक निर्वाह गरि महत्वपूर्ण योगदान गर्नुभएकोमा हार्दिक आभारी छौँ
१) डी.बी टुहुरो
२) सन्तोष हरदम
३) गीता निर्दोषी

प्रथम,द्वितीय,तृतीय र सान्त्वना आउने मुक्तककारहरुको प्रमाण-पत्र१)कन्चन खत्री (भोजपुर) - प्रथम २) रामभरत पुनमगर (रोल्पा) ...
02/10/2024

प्रथम,द्वितीय,तृतीय र सान्त्वना आउने मुक्तककारहरुको प्रमाण-पत्र
१)कन्चन खत्री (भोजपुर) - प्रथम
२) रामभरत पुनमगर (रोल्पा) - द्वितीय
३) सुष्मा मगर (रोल्पा) - दृतीय
४) निरज पुनमगर (जाजरकोट) - सान्त्वना
५) प्रशुराम रोका क्षेत्री (रोल्पा) - सान्त्वना

टप १० मा परेका मुक्तककारहरुको प्रमाणपत्र १) सुष्मा पुनमगर (रुकुम)२) रेजिना जोशी पुनमगर (रोल्पा)३) सुष्मा मगर (रोल्पा)४) ...
02/10/2024

टप १० मा परेका मुक्तककारहरुको प्रमाणपत्र
१) सुष्मा पुनमगर (रुकुम)
२) रेजिना जोशी पुनमगर (रोल्पा)
३) सुष्मा मगर (रोल्पा)
४) बिजय पुनमगर (रोल्पा)
५) रामभरत पुनमगर (रोल्पा)
६) प्रशुराम रोका क्षेत्री (रोल्पा)
७) निरज पुनमगर (जाजरकोट)
८) सम्झना थापामगर (स्याङ्जा)
९) ललकुमारी पुनमगर (म्याग्दी)
१०) कंन्चन खत्री (भोजपुर)
थप जानकारीका लागि 9748714815
अध्यक्ष - दिपक बुढा मगर
सचिव - Mongoliyan Heart Nishanta

खुल्ला मुक्तक प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन भएको सम्बन्धमा योग्यताक्रम अनुसार नामावली रहेको छ। १) कन्चन खत्री (भोजप...
01/10/2024

खुल्ला मुक्तक प्रतियोगिताको अन्तिम नतिजा प्रकाशन भएको सम्बन्धमा योग्यताक्रम अनुसार नामावली रहेको छ।

१) कन्चन खत्री (भोजपुर) - प्रथम
२) राम भरत पुनमगर (रोल्पा) - द्वितीय
३) सुष्मा मगर (रोल्पा) तृतीय
४) प्रशुराम रोका क्षेत्री (रोल्पा) - सान्त्वना
५) निरज पुनमगर (जाजरकोट) - सान्त्वना

अध्यक्ष -दिपक बुढा मगर
सचिव - Mongoliyan Heart Nishanta

24/09/2024

टप १० सम्म परेका मुक्तककारहरुले अहिले सम्म ४ जना मुक्तककारहरुले मात्र मुक्तक वाचन गरि WhatsApp नम्बरमा पठाउनु भएको छ। समय छोटो छ। बाकी ६ जना मुक्तककारहरुपनी दोस्रो चरणको लागि सहलागीता जनाउनुहोला

23/09/2024

टप १० मा पर्नुभएका मुक्तककारहरुले तपाईंहरुको जुन मुक्तक प्रतियोगिताको लागि पठाउनु भएको थियो। उहीँ मुक्तक video सहित वाचन गरेर WhatsApp न. 9748715815 मा पठाउनुहोला यदी तपाईंहरुले inbox मा पठाउनु भयो भने दोस्रो चरणमा तपाईंहरुको मुक्तक समाबेश हुने छैन।

खुल्ला मुक्तक प्रतियोगिताको टप दस सम्म छनोट भएका मुक्तककारहरुको मुक्तक प्रकाशित वर्णनानुक्रममा उत्कृष्ट १० मुक्तककारहरुक...
21/09/2024

खुल्ला मुक्तक प्रतियोगिताको टप दस सम्म छनोट भएका मुक्तककारहरुको मुक्तक प्रकाशित
वर्णनानुक्रममा उत्कृष्ट १० मुक्तककारहरुको
नामावली
१) कंचन खत्री (भोजपुर)
२) निरज पुनमगर (जाजरकोट)
३) प्रशुराम रोका क्षेत्री (रोल्पा)
४) राम भरत पुनमगर (रोल्पा)
५) रेजिना जोशी पुनमगर (रोल्पा)
६) लालकुमारी पुनमगर (म्याग्दी)
७) विजय पुनमगर (रोल्पा)
८) सम्झना थापामगर (स्याङ्जा)
९) सुष्मा पुनमगर (रुकुम पश्चिम)
१०) सुष्मा मगर (रोल्पा)
टप १० मा छनोट हुनुभएका मुक्तककारहरुलाई
थप जानकारीको लागि सम्पर्क फोन न. ९७४८७१५८१५/९७६३७६४४११

आयोजक #उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पा

Address

सुन्छ्हरी गाउँपालिका/६ फगाम रोल्पा
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when उद्गम साहित्य परिषद सुनछहरी गाउँपालिका -६ फगाम,रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category