27/07/2026
🚨😱आजको खेल हार्यो भने नेपाल cwcleague2 बाट out हुनेछ 🥹🤔🥲: नेपालले आज लिग टु सिरिजमा नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार दिउँसो 2:45 बजे सुरु हुनेछ। खेलको लाइभ हेर्न गुगलमा गई icc.tv search गरेर हेर्नुहोला। 🇳🇵👏💪 🏏🇳🇵 Cricket Association of Nepal-CAN