DOTI 。डोटी

DOTI 。डोटी Nepal. Now Tokyo. Social-Political Activist. Loves; Nature/Traveling. Folk Music/Songs/Dance/Stage Drama. Produce Short & Documentary films Assets are Frie

08/11/2024
31/01/2024

डाेटि बोगटान फुड्सिल गाउँपालिकाको लयाँटी गाउँको तस्बिर
अनि यो गाउँको भिडियो हेर्नु भयो ? हेर्नुहोस है 🙏

31/01/2024
31/01/2024

कन्या र कुमार नै नारी र पुरुषको आदि हो. यो त्यही कोपिला हो जसलाई भोलिको फूल बनाउनुपर्छ. कोपिला फूलको आदि रूप हो. जीवन उसैको सुगन्धमा फैलिन्छ. यसैले उसको निर्माणमा सबै कुरा निर्भर हुन्छ. घरको भविष्य, परिवारको सुख समाजको शान्ति उनैको मुठ्ठीमा छ.
'नारीधर्म तथा पुरुषधर्म' बाट उद्रितांश

12/10/2023
आज आषाढ १७ गते स्वर्गवासी राजा श्री ५ त्रिभुवन विक्रम शाह  ११८ औं जन्मजयन्तीको अवसरमा स्व. हार्दिक श्रद्धासुमन।
03/07/2023

आज आषाढ १७ गते स्वर्गवासी राजा श्री ५ त्रिभुवन विक्रम शाह ११८ औं जन्मजयन्तीको अवसरमा स्व. हार्दिक श्रद्धासुमन।

14/04/2023

सुदुरपश्चिमेली / पर्व विशु
१ नयाँ वर्ष २०८० हार्दिक शुभकामना !

27/03/2023
13/08/2022

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DOTI 。डोटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share