Narayan Rayamajhi

Narayan Rayamajhi film director/producer/singer/ composer

भव्य सफलताको शुभकामना छ नानी Anjana Saru
17/05/2026

भव्य सफलताको शुभकामना छ नानी Anjana Saru

Timro Mayale ❤️ | Anjana Saru Ft. Manumit Lepcha & Prabhat Pal Thakuri 2026 | Official Video -TVON7"नमस्ते...

16/02/2026

पाल्पाली समाज युएईले माया भरेर पठाउनुभएको मायाको चिनो खुम सरको हातबाट प्राप्त भयो हजुरहरू प्रति म सदा आभारी छु ऋणी छु, सधैँ दुःख विपतमा परेका हरूको सेवामा समर्पित आदरणीय बेद सर, वर्तमान अध्यक्ष कैलाश सर लगायत सबै पूर्व कार्यसमिति वर्तमान कार्यसमिति सबै सबै पाल्पालीहरू लाई हृदयदेखि सम्झेको छु सबैलाई नमस्कार ।

07/02/2026

अलविदा सुनिल दाई हार्दिक श्रद्धाञ्जली 😭

18/01/2026

प्रशान्त तिमी अब केवल सम्झनामा ।

19/12/2025

यो स्कुलमा को को पढ्नु भयो कृपया कमेन्ट गर्नुहोला है 🙏

28/11/2025

मुटु चल्ने छातीभरि कस्को माया पस्दै आयो
मलाई उनको सम्झनाले भित्रैबाट कस्दै आयो

27/11/2025
20/11/2025

यसपटक गाउँ जाँदा....

17/11/2025

लामो समयपछि आफ्नै गाउँ ठाउँमा पुगेको गाउँको लाहुरे आउँदा भन्दा धेरै माया दिनुभयो, स्वागत सत्कार गर्नुभयो, आभारी छु माथागढी ३ ओलेस का सबै सबै आदरणीय प्रिय दाजुभाई दिदी बहिनीहरू प्रति 🙏♥️

07/11/2025

यो मेरो गोसाई कुण्ड यात्राको अनुभब हो यहाँहरू समक्ष राखेको छु सबैलाई नमस्कार छ है ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Narayan Rayamajhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share