Kashu entertainment(KASHU)

Kashu entertainment(KASHU) This is our official fan page of KASHU ENTERTAINMENTS https://www.facebook.com/prabin.gadal?fref=ts https://www.facebook.com/aashutoshshrestha members

This is our official fan page of KASHU ENTERTAINMENTS https://www.facebook.com/prabin.gadal?fref=ts https://www.facebook.com/aashutoshshrestha members
members:prabin(kash)
santosh(aashutosh)
kash+aashu=kashu. thats how we got our name.....
Kashu Entertainments...........

05/08/2017

अस्पतालको लापरबाहीले विरामीको मृत्युपछि ओम र ग्राण्डी अस्पतालमा तनाव र लफडा :

05/08/2017
marry mi😘😘😘😘😘😘
04/10/2016

marry mi
😘😘😘😘😘😘

04/10/2016

इशारा त बुझेको थिए तर बोल्न सकिन
मनमा तिमीलाइ राखेको कुरा खोल्न सकिन
डर र त्राश छ सानू मेरो यो मनमा ...
यो मित्रतालाइ मायाको बन्धनमा मोल्न सकिन ...
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

07/04/2016
मधेसमा जारी आन्दोलनले १०० दिन कटाएको अवसरमा सोमबार राजधानिको माइतिघरमा मधेसी मोर्चाले मौन धारणा तथा श्रद्धाञ्जली सभाको आ...
24/11/2015

मधेसमा जारी आन्दोलनले १०० दिन कटाएको अवसरमा सोमबार राजधानिको माइतिघरमा मधेसी मोर्चाले मौन धारणा तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।सभामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि सहभागिता थियो । यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए । त्यतिकैमा कतैबाट भिडमा एक लामो कपाल पालेका हट्टा–कट्टा ब्यक्ति आइपुगे ।उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोख्न थाले । उनले भने, ‘आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो ।युवक झन् पछि झन् आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई पक्रेर लग्यो । तर, त्यहाँ उपस्थित अन्य सर्वसाधारण पनि चुप लागेर बसेनन् । उनीहरले जनताको नाममा राजनीति नगर्न आग्रह गरे ।सभामा सहभागी मोर्चाका कार्यकर्ता र सर्वसाधारणबीच एकैछिनमा चर्काचर्की पर्यो । कार्यकर्ताले सरकारका कारण समस्या आएको भन्दै समस्या सरकारलाई सुनाउन आग्रह गरिरहेका थिए भने सर्वसाधारणले उनीहरुलाई नै दोषी देखाइरहेका थिए !
👌

12/06/2015
16/05/2015

hahahaha

13/05/2015

Address

Kathmandu
CURRENTMEMBERS;-PRABIN(KASH),SANTOSH(AASHU)HOMETOWN;KTMCURRENTLOCATION;★KTM★

Website

Alerts

Be the first to know and let us send you an email when Kashu entertainment(KASHU) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share