24/07/2024
आजको जहाज दुर्घटना नियोजितपूर्ण भएको सहजै अनुमान गर्न सकिन्छ,किनकी जहाज मर्मत गर्न भनि लगिदै भन्ने समाचार र क्याप्टेन जीवित?
१.आफ्नो कामप्रति जिम्मेवार किन भएन क्याप्टेन(जहाज उड्नु अघि चेकजाच किन गरिएन)?
२.मर्मतको लागि लैजादै गरेको जहाजमा किन त्यति धेरै प्यासेन्जर राखियो?
३.यस्तो देशमा आफ्नो भविष्य कसरी बनाउ ?
४.नालायक कुकुरहरू पावरले होइन दिमाग लगाएर काम गर्ने गर😡