Jhigu kipu

Jhigu kipu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jhigu kipu, Kathmandu.

it's a small group for promotion and preservation of our culture, tradition,
and history.We will be providing you new updates and information abut different topics related to page .

01/04/2026
सोमबार राति १२–१ बजेको समयमा कीर्तिपुर सहिद स्मारक, गुरुङ टोल (वार्ड नं. १०) बाट खैरो रंगको Ntorq स्कुटर (BA 02-18-7936)...
03/09/2025

सोमबार राति १२–१ बजेको समयमा कीर्तिपुर सहिद स्मारक, गुरुङ टोल (वार्ड नं. १०) बाट खैरो रंगको Ntorq स्कुटर (BA 02-18-7936) चोरी भएको छ। यदि कसैलाई देख्नुभएमा कृपया सम्पर्क गर्नुहोस्।
फोन: 984-7856782

18/08/2025

लाखे विकृति : हाल लाखे संस्कृती भन्दा पनि फेसनको रुपमा बिकसित हुने क्रममा छ, चाहे त्यो राजनीतिक जुलुसमा होस् वा कुनै सभा समारोहमा, त्यति मात्रै हैन अहिले हरेक टोल पिच्छे लाखे निकाल्ने प्रतिस्पर्धा चलेको छ, अझ अहिले लाखे गैर नेवा समुदायले समेत निकालेर ब्याण्ड बाजाको तालमा नाच्ने र पसल पसलमा गएर पैसा माग्ने/कमाउने माध्यम बन्दै गएको छ! यसरी जसले पनि समयको ख्याल नगरी लाखे निकाल्ने, जता पनि लाखे नाच्न लगाउने र जसले पनि लाखे नाच्ने बिकृति बढ्न थाले पछी लाखे निकाल्ने बिशेष जाती र लाखे संस्कृतीले महत्व गुमाउँदै गएको छ, कुनै बेलामा लाखे निकाल्दा उपयुक्त पात्र छानेर, दीक्षा साधना गराएर, तालिम दिएर, विधि पुर्याएर, लाखेको ख्वापा बनाउने चित्रकारले समेत विधि नियम पुर्याउनु पर्ने थियो तर अहिले व्यवसायिक हुँदै गएपछी बजारमा सजिलै ख्वापा किन्न पाउने र जो कसैले पनि जुन सुकै संगीतको तालमा नाच्ने गर्दा लाखे संस्कृती अहिले हाँस्य पात्र बन्दै गएको छ! तसर्थ यो परम्पराको महत्वलाई कायम राख्न जथाभाबी लाखे बन्ने /नाच्न लगाउने र आर्थिक उपार्जन गर्ने माध्यम बनाइनु हुन्न!'

15/08/2025

---At 2 Am----

यो भिडियोमा देखिएको घटनामा एक जना शंकास्पद व्यक्तिले घरभित्र आफ्नो हेलमेट छ भनेर विश्वास दिलाउँदै घरमा pasne prayas gardai छ । उसले घरधनीसँग कुरा गरेको दाबी गरे पनि रमाइलो कुरा त के छ भने Tyo ghrघरधनी त परदेशमा हुनुहुन्छ ।
यसले कस्तो असुरक्षित छ kirtipur भन्ने कुरा स्पष्ट देखाउँछ ।
यो भिडियो kirtipurको वडा नं. १० को हो ।
यस किसिमका घटना कirtipurमा बारम्बार भइरहेका छन्, तर स्थानीय सरकार र पुलिस के गर्दैछ ?
के उनीहरूको काम केवल भ्रष्टाचार गर्नु मात्रै हो |

Kirtipur!!!!!!!!!!!!
10/08/2025

Kirtipur!!!!!!!!!!!!

20/10/2024

Welcome to We Newars Lakhey Photo Contest 2081

Participation Rules:
- Entry Fee Rs. 200/- Send us via Esewa QR and Submit Lakhe Photo with Short Informative Caption, Photographer’s Name, Contact No. & Payment Screen shoot at [email protected]
- People’s Choice Winner will be based on Highest Total Score Points [Like React Point = 1 Pt, Share Point = 2 Pt]
- Jury's Choice Winners will be chosen by the jury member based on picture and caption on it.
- Required High Quality Image [DSLR | Mobile Phone | Drone Shot | Compact Camera]
- Only valid [Like | Shares] are counted.
- Photos that has been submitted to other competition are not allowed.
- One photograph per competitor
- Downloaded or Copied (Low quality) Photos Are Disqualified
- Decision of the Organizing Team Will Be Final
- Multiple sharing in same profile/same group/fake group are not allowed.
- Participants can use a small watermark logo of their own.

Right & Ownership
• Photographer holds complete rights of their photographs.
• Organizer, sponsor and supporter will have usage rights of the photographs submitted for the competition.
• Selected photographs will be kept on display at the We Newars Exhibition in any upcoming event.

Prize for Winner
• Lakhey Photo Canvas (2ft x 3ft)
• Certificate with Frame
• Cap & Belt
• Sunglass
• Speaker/Headphones
• We Newars Logo & Lakhe Printed Cup/Tshirt
• and many more gift hampers by our partners.

Disclaimer: This event is organized to gather and share lakhey from different locations of the Newa community to promote the Newa culture. We're here to encourage the photographer; here we do not compare the Lakhey because we all worship the Lakhey Aaju.

Stay Connected with us…
- Voting Date 2081 Kartik 04 to Kartik 19

Our Partners are:
1. Display Ideas, Balkumari, Lalitpur
2. Versatile Graphics & Advertising, Satungal, Kathmandu
3. Manakamana Cyber & Computers, Satungal, Kathmandu
4. Chandragiri Yatayat Sewa, Naghdhunga, Kathmandu
5. CAPCUT, Civil Mall, Kathmandu
6. Civil Store, Civil Mall, Kathmandu
7. Raju Glass Center, Satungal, Kathmandu
8. Devaki Electronics

देखाइएको फोटो कीर्तिपुर वडा १० को बाटो दबुचा देखी मजादेगः जाने पछाडिको बाटो हो र यो सडक दैनिक रूपमा हजारौं मानिसहरूले का...
28/09/2024

देखाइएको फोटो कीर्तिपुर वडा १० को बाटो दबुचा देखी मजादेगः जाने पछाडिको बाटो हो र यो सडक दैनिक रूपमा हजारौं मानिसहरूले काममा जान र विद्यार्थीहरूले विद्यालय जानका लागि प्रयोग गर्छन्। तर बर्खायाममा हुने यस बाटोको समस्या भने यस सम्बन्धित वडा कार्यलयले धेरै लापरवाह देखाई रहेको छ।
अहिले निरन्तर वर्षाका कारण सडकको अवस्था निकै खराब छ र साधारण भूस्खलनको कारण बाटो प्रयोग गर्न निकै गारो भाको छ।
सडक अहिले क्रमशः भाँचिन थालेको छ र स्थानीयहरू चिन्तित छन्।
वार्ड अध्यक्षको घर यहाँ नपरेर होला, उनले यस मामिलामा कुनै चासो देखाउनुभएको छैन।
स्थानीयहरूले धेरै पटक स्थानीय सरकार वडा १० लाई जानकारी गराए पनि तिनीहरूले यसतर्फ कुनै जिम्मेवारी देखाएका छैनन्।

अहिले स्थानीयहरूले प्रश्न गर्दैछन् कि तिनलाई चुनावमा चयन गर्न केको लागि हो????????
Photo source: Facebook

24/08/2024
देयफाग: या लाखेकीर्तिपुरको मु(मुख्य) लाखे "देयफाग: या लाखे" , जुन कीतिपुरको पूर्वी भागमा अवस्थित छ। यो अत्यन्त प्राचीन ल...
24/08/2024

देयफाग: या लाखे
कीर्तिपुरको मु(मुख्य) लाखे "देयफाग: या लाखे" , जुन कीतिपुरको पूर्वी भागमा अवस्थित छ। यो अत्यन्त प्राचीन लाखे हो जसलाई पुस्तौँदेखि पुस्तामा हस्तान्तरण गरिँदै आएको छ।कीर्तिपुरमा लाखे विशेष गरी गथांमुग देखी कृष्ण जन्माष्टमीको भोलीपल्ट प्रस्तुत गरिने चलन छ। यो नाचले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ।लाखे नाचका दौरान, मानिसहरूले लाखेको पूजा गर्छन् र यसलाई सौभाग्यको प्रतीक मान्छन् हाल भने लाखेलाई पैसा मात्र चढाउन्छ।
कीर्तिपुर डाँडाको पूर्वी भेगको चौरमा ठूलो कीर्तिपुर डाँडा आकारको ढुंगा रहेको छ, जसको नामबाट यो लाखेको नाम रह्यो । लाखे घरबाट निक्लेपछि पहिले त्यहिँ गएर उक्त ढुंगा ढोगेरमात्र घुम्ने परम्परा रहेको छ । उक्त ढुंगामा लाखेको मुखाकृति रहेको छ । यसको अर्को नाम तुंझ्वः लाखे पनि हो ।
यस लाखेको एक विशेषता भनेको यो हो कि नेपालभर लाखे नाच प्रदर्शन गरिने मध्ये ऐतिहासिक रूपमा "देयफागः लाखे" को ख्वापामा मात्र सर्प र नाग बनेको पाएको छ।
यो नाग बनाएको कारण पनि केइ हुन सक्छ।।।
किपा: tom learmonth and Shirish sayami

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jhigu kipu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Jhigu kipu:

Share