08/06/2026
गाईघाट रनमा सम्पूर्ण खेलप्रेमी, स्वास्थ्यप्रेमी तथा नगरवासीहरूलाई हार्दिक निमन्त्रणा।
🗓 मिति: जेठ ३० गते
⏰ समय: बिहान ६:०० बजे
📍 स्टार्ट/फिनिस: गाई चौक, गाईघाट
सबै उमेर समूहका लागि। दौडिन सक्ने दौडिनुहोस्, हिँड्न सक्नेहरू फास्ट वाक गर्दै सहभागी बनौं।"