Mongol express

Mongol express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mongol express, Comedy Club, Rasuwa, Kathmandu.

12/02/2026

के यस्ता खालका एजेन्डा भएका उम्मेदवारहरूबाट देश परिवर्तनको सम्भव छ त देश परिवर्तन हुनको लागि कस्तो खालको एजेन्डा र नीति नियम चाहिन्छ होला त कृपया भिडियो हेरेर प्रतिक्रिया दिनुहोला

10/02/2026

गरिब दुःखी सर्वसाधारण जनताले पसिना र रगत बगाएर कमाएर बचत गरिएको पैसा ठग्ने यस्ता सहकारी ठगलाई कुन आधारले भोट दिन्छौ? एकपटक यी सहकारी पीडित जनताको कुरा सुनौँ।

अहिले गाउँ समाजमा निर्वाचनको समय नजिकिँदै गर्दा एउटा पार्टी यही देशका मूलबासी भूमिपुत्र हरूलाई राज्यले दबाएर राखिएको इति...
05/02/2026

अहिले गाउँ समाजमा निर्वाचनको समय नजिकिँदै गर्दा एउटा पार्टी यही देशका मूलबासी भूमिपुत्र हरूलाई राज्यले दबाएर राखिएको इतिहास र मानव अस्तित्व सहितको भिजन र समग्र नेपालीको हक हितको लागि भोट मागिरहेको देख्छु त अर्को पार्टी भने उही विकासको नाममा उही रोजगार को नाममा विभिन्न खाले आश्वासनहरू देखाएर उही व्यक्ति उही भीजन लाई लिएर प्रचारप्रसार गरिरहेको देख्छु। अब तपाईँ हामी सर्वसाधारण जनताले वास्तविक सुन र फलाममा सुन जस्तै देखिने रङ दलेर सुन हो भन्दै आउने विभिन्न राजनीतिक पार्टीहरूलाई अब चिन्न सक्नुपर्छ हामी एकचोटि होइन दुईचोटि होइन बारम्बार झुक्काइरहेको र हामीमाथि दमन शोषण गरिरहेको अवस्था छ। त्यसैले यसपालि आफ्नो अमूल्य मत परिवर्तन गर्न आवश्यक छ।
🐓🐓


अबको पालो जेन्जी युवाको अबको पालो (MNO)मंगोल नेसनल अर्गनाइजेसनको रसुवा जिल्लालाई आर्थिक समृद्धि सुशासन विकास परिवर्तन गर...
16/01/2026

अबको पालो जेन्जी युवाको अबको पालो (MNO)मंगोल नेसनल अर्गनाइजेसनको रसुवा जिल्लालाई आर्थिक समृद्धि सुशासन विकास परिवर्तन गर्नको लागि मंगोल नेसनल अर्गनाइजेसनको(MNO) आवश्यकता परेको छ त्यसकारण यही आउँदो फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा सदस्य को उम्मेदवार युवा नेता विनोद_थिङ ज्युलाई कुखुराको भाले (🐓)चुनाव चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गरौं।

20/04/2025

हामी त होइनौं जनजाति हामी त होइनौं आदिवासी हामी हौं मंगोल मूलबासी #मंगोल_नेशनल_अर्गनाइजेसन केन्द्रीय सदस्य तथा चर्चित मंगोल गायक #सन्तोष_तामाङ ज्यूको प्रस्तुतिमा मंगोल नेशनल अर्गनाइजेसन वर्तमान प्रेसिडेन्ट श्रद्धय #बुद्ध_लाल_मेचे ज्यू साथै केन्द्रीय नेता गणहरू एकआपसमा रमाउँदै ://youtube.com/?si=MoyL0Owkvz2JkjQo
://youtube.com/?si=tn_U7gLc8cnptQxu

17/03/2025

#मंगोल_नेशनल_अर्गनाइजेसन गण्डकी प्रान्तीय सभाका सचिव #नवीन_घले ज्यूको प्रस्तुतिमा मंगोल नेशनल अर्गनाइजेसन का नेता तथा कार्यकर्ताहरु नाच्दै गाउँदै रमाइलो गर्दै। #मंगोल_नेशनल_अर्गनाइजेसन #मंगोल_नेशनल_अर्गनाइजेसन_रसुवा #जै_मंगोल

13/03/2025

नव मंगोल गायक #जुनु_तामाङ को प्रस्तुतिमा मंगोल नेशनल अर्गनाइजेसनका विभिन्न तह र तप्का मा रहेका मंगोल योद्धाहरु नाच्दै गाउँदै रमाइलो गर्दै । #मंगोल_नेशनल_अर्गनाइजेसन

09/03/2025

#मंगोल_नेशनल_अर्गनाइजेसन केन्द्रीय सभाका वर्तमान प्रेसिडेन्ट श्रद्धाय बुद्धलाल मेचेज्यू सहसचिव शानबहादुर मेचेज्यू प्रवक्ता रिन्सेन तामाङज्यू लगायत केन्द्रीय सदस्यहरू लाई बिहानीको घाम सँगै मंगोल नेसनल अर्गनाइजेसन बागमती प्रान्तीय सभा सदस्य पासाङ डोमा शेर्पा ज्यूको निवासमा स्वागत गर्नुहुँदै

यो देशका ब्राम्हण क्षेत्रीहारुले खोलेको चलाएको एमाले,कांग्रेस,माओवादी,रस्वापा राप्रपा यी विभिन्न राजनीतिक पार्टीमा जब सम...
20/07/2024

यो देशका ब्राम्हण क्षेत्रीहारुले खोलेको चलाएको एमाले,कांग्रेस,माओवादी,रस्वापा राप्रपा यी विभिन्न राजनीतिक पार्टीमा जब सम्म भोट हाल्न छोड्दैन तब सम्म सर्वसाधारण जनताको अवस्था यो स्थान बाट माथि कहिल्यै माथि उठ्न सकिँदैन। https://youtube.com/?si=Jz6t8y8loHf55ji5https://youtube.com/?si=rRBMVCHYxhIlGUuMhttps://youtube.com/?si=XQGjd5qtMcOBrweD

16/07/2024

अहिले सम्म नेपालमा हुँदै आएको र भइरहेको विभिन्न राजनीतिक घटना परिघटनालाई नियाल्दै र यो देशका मूलबासी मंगोलहरु भविष्यको विषयमा प्रष्ट्याउँदै । ेन्द्रिय_प्रवक्ता_रिन्छेन_तामाङ #बुद्ध_लाल_मेचे #जै_मंगोल

विश्वमा रहेका तीन ठूला मानव नश्ल हरु यस प्रकारको रहेको छन्।
16/07/2024

विश्वमा रहेका तीन ठूला मानव नश्ल हरु यस प्रकारको रहेको छन्।

Address

Rasuwa
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mongol express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category