Khabar Cast

Khabar Cast official page of khabarcast.com
Subscribe on youtube: https://www.youtube.com/ Shreeyukta Multimedia Pvt.
(1)

Ltd

Description:
KhabarCast is your go-to source for the latest news, engaging newsy content, and much more. We strive to provide timely and accurate information on various topics of public interest. Address:
Hanumansthan, Anamnagar,
Kathmandu, Nepal

Contact:
Phone: +977 9843839234
Email: [email protected]

Social Media:

YouTube: youtube.com/
Instagram: instagram.com/khabarcast
TikTok: tiktok.com/
Twitter: twitter.com/khabarcast
Website:
www.khabarcast.com

17/08/2026

राति आकाशमा डिस्को लाइट जसरी प्राकृतिकरुपमै हरियो प्रकाश देखिने अनौठो दृश्य, कुन देश हो ? पूरा भिडियो यही पेजमा।

17/08/2026

हिउँ र ज्वालामुखीको यो अनौठो संसार

17/08/2026

सरकार सञ्चालन गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदले आफ्नै सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आलोचना गरेका छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपा सांसद पारसमणि गेलालले मन्त्रीहरू मन्त्रालयको काममा केन्द्रित हुनुपर्ने बेला जिल्ला भ्रमण र प्रचारप्रसारमा बढी सक्रिय भएको भन्दै प्रश्न उठाए। पूरा भिडियो हेर्नुहोस् ।

17/08/2026

बालेनले अब माफी माग्नु पर्ने, सभामुखले रुलिङ गर्दै दिए यस्तो निर्देशन

***nshah ***n

15/08/2026

ICELAND 🇮🇸 — Find the Full Documentary on This Page ✅ आइसल्याण्डको पूरा डकुमेन्ट्री यही पेजमा गएर हेर्नुहोला ।

15/08/2026

मध्यरातमा पनि घाम झुल्किने देश आइसल्याण्ड! हिउँ र ज्वालामुखीको यो अनौठो संसारबारे पूरा भिडियो यही पेजमा गएर हेर्नुहोस्।

16/07/2026

उड्दा पँखेटा चलेको आवाज नै नआउने साइलेन्ट चरा लाटोकोसेरो प्रकृतिको एउटा गजबको शिकारी हो। आफ्नो आँखा घुमाउन नसक्ने कमजोरीलाई परिपूर्ति गर्न यसले आफ्नो टाउको पूरै २७० डिग्रीसम्म फनफनी घुमाउन सक्छ। मुसाहरू नियन्त्रण गरेर बालीनाली जोगाउने यो जीवको बारेमा यो भाइरल लुप भिडियो हेर्नुहोस्।

16/07/2026

संसारकै सबैभन्दा सुस्त जीव मानिने स्लोथ यति धेरै अल्छी हुन्छ कि यसलाई एक पटक खाएको खाना पचाउन मात्रै दुई हप्ता लाग्छ। दिनको १५ देखि १८ घण्टा सुतेरै बिताउने यो जीवको शरीरमा हरियो लेउ समेत उम्रिन्छ, जसले यसलाई जङ्गलमा लुक्न मद्दत गर्छ। रुखमा निकै ढिलो चल्ने यो जीव पानीमा भने मानिसभन्दा तीव्र गतिमा पौडन सक्छ। खबर कास्टको यस विशेष भिडियोमा स्लोथको यही रोचक र वैज्ञानिक संसार प्रस्तुत गरिएको छ।

15/07/2026

नेपाली गीत र साहित्यमा साँचो प्रेमको विम्बका रूपमा अत्यधिक प्रयोग हुने चखेवा चराको जोडी निकै अनौठो र बफादार हुन्छ। जाडो महिना सुरु हुनासाथ चिसोबाट बच्न यो चरा साइबेरिया र तिब्बतदेखि ६ हजार मिटरभन्दा बढीको उचाइमा हिमाल नाघेर नेपाल आइपुग्छ। एउटा साथीको मृत्यु हुँदा अर्को पनि तड्पिएर मर्ने यसको लोक-मान्यता निकै चर्चित छ। खबर कास्टको यस विशेष भिडियोमा चखेवाको बसाइँसराइ र जीवनशैलीसँग जोडिएका रोचक र वैज्ञानिक तथ्यहरू प्रस्तुत गरिएको छ।

14/07/2026

जङ्गलको सबैभन्दा सुन्दर मृग चित्तल अर्थात् स्पोटेड डियरको शरीरमा भएका सेता थोप्लाहरू केवल सुन्दरताका लागि मात्र होइनन्, यसले जङ्गलमा लुक्न मद्दत गर्छन्। भाले चित्तलको टाउकोमा हुने हाँगाभिंगा परेका सिङहरू हरेक वर्ष आफैँ झर्छन् र फेरि नयाँ पलाउँछन्। जङ्गलमा चित्तल र लामपुच्छ्रे बाँदरबीच शत्रुबाट बच्नका लागि अनौठो र निकै गहिरो मित्रता हुन्छ। खबर कास्टको यस विशेष भिडियोमा चित्तलको यही रोचक र वैज्ञानिक संसार प्रस्तुत गरिएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Khabar Cast posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Khabar Cast:

Shortcuts

Share