Herne Nepal

Herne Nepal कामुक शिक्षा म कर्ममा विश्वास राख्ने कर्मजिवी देशभक्त युवा हु।

रोल्पा जीप दु!र्घटना अपडेट: मृ!तक संख्या २० पुग्यो 💔रोल्पाको थबाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा भएको भीषण जीप दु!र्घटनाम...
30/04/2026

रोल्पा जीप दु!र्घटना अपडेट: मृ!तक संख्या २० पुग्यो 💔

रोल्पाको थबाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा भएको भीषण जीप दु!र्घटनामा ज्या!न गुमाउनेको संख्या बढेर २० पुगेको छ। रुकुम पूर्वबाट तीर्थयात्री बोकेर जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जीप भिरबाट करिब ८०० मिटर तल खस्दा दु!र्घटना भएको हो।

उद्धार तथा खोजीका क्रममा २० जनाको शव घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ। दु!र्घटनामा एक जना घाइते भएका छन् र उनको उपचार भइरहेको छ।

विकट भूगोल, वर्षा र रातिको समयका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ। दु!र्घटनामा परेका अधिकांश यात्रु वैशाख पूर्णिमाको मेलामा सहभागी हुन गइरहेका तीर्थयात्री रहेको जनाइएको छ।

कस्तो लाग्छ बालेनको काम।१०० मा कति अङ्क दिनु हुन्छ?
30/04/2026

कस्तो लाग्छ बालेनको काम।
१०० मा कति अङ्क दिनु हुन्छ?

26/04/2026

B***n

24/04/2026

राप्रपा समर्थक युवती प*क्राउ

04/04/2026

वालेन सरकारले खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव गरेको छ, जसले एकातिर २६,९७२ जना जनप्रतिनिधिको रोजगारीमा असर पार्नेछ भने अर्कोतिर उक्त निर्णयले वार्षिक ८ अर्ब ९ करोडभन्दा बढी रुपैयाँ बचत हुने अनुमान छ, तर यसको विरोध र समर्थन दुबै भइरहेको छ।यसमा तपाईको बिरोध होकि समर्थन?

हार्दिक बधाई छ।❤️🙏
29/03/2026

हार्दिक बधाई छ।
❤️🙏

सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्।

उनी रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी समुदायको प्रतिनिधित्व भएको छ।

२९ वर्षीया सीता वादी दलित महिला क्लस्टरबाट सांसद बनेकी थिइन्।

पदभार ग्रहण गरेसँगै आँसु पुछ्दै उनले भनिन्, 'सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।'

पत्रकारिता र सामाजिक कार्यमा सक्रिय रहँदै उनी रास्वपाको राजनीतिमा जोडिएकी हुन्।

🙏
16/11/2025

🙏

बुढानिलकण्ठ बाबाको दर्शन गरेर दिनको अन्त्य गर्नुहोस्।🙏🙏🙏♥️

10/08/2025

Address

Ktm
Jumla

Telephone

9848326666

Website

Alerts

Be the first to know and let us send you an email when Herne Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Herne Nepal:

Share

Category