Rich Entertainment

Rich Entertainment Official Page Of Rich Entertainment . Movie Distribution Company .

५०% छुटको विशेष अवसर! 🔥यदि तपाईंले अझै "रोल नं १" हेर्नुभएको छैन भने, अब मौका नछुटाउनुहोस्।🎟️ नियमित टिकट दरमा ५०% छुट📍 ...
17/06/2026

५०% छुटको विशेष अवसर! 🔥

यदि तपाईंले अझै "रोल नं १" हेर्नुभएको छैन भने, अब मौका नछुटाउनुहोस्।

🎟️ नियमित टिकट दरमा ५०% छुट
📍 सिनेमाघरहरूमा आजदेखि लागू

HOUSEFULL SHOW IN NEPALGUNJ! 🎉Shree Buddha English Medium High School, Nepalgunj का विद्यार्थी भाइबहिनीहरूले आज बुधबार द...
17/06/2026

HOUSEFULL SHOW IN NEPALGUNJ! 🎉

Shree Buddha English Medium High School, Nepalgunj का विद्यार्थी भाइबहिनीहरूले आज बुधबार दिउँसो १२:०० बजे QFX Cinemas, Bageshwori मा चलचित्र "रोल नं १"हेर्दै। ❤️🎬

विद्यार्थीहरूको उत्साहजनक सहभागिता र अपार मायाले शो HOUSEFULL बनेको छ। सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद। 🙏

17/06/2026

HOUSEFULL SHOW! 🎉

QFX Cinemas, Labim Mall मा AVM English Boarding School
का शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थितिसँगै "रोल नं १" को शो सफलतापूर्वक HOUSEFULL भएको छ। ❤️🙏

हामीप्रति देखाउनुभएको माया, साथ र विश्वासका लागि सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद।

❤️ Thank You, Matribhumi School 🎬A heartfelt thank you to the respected teachers and wonderful students for watching Rol...
17/06/2026

❤️ Thank You, Matribhumi School 🎬

A heartfelt thank you to the respected teachers and wonderful students for watching Roll No. 1 and supporting Nepali cinema.

Your love and encouragement mean a lot to us. 🙏

HOUSEFULL SHOW ❤️THANK YOU SO MUCH!United School, Battar "रोल नं १ " चलचित्रलाई दिनुभएको माया, साथ र समर्थनका लागि सम्पू...
17/06/2026

HOUSEFULL SHOW ❤️

THANK YOU SO MUCH!
United School, Battar

"रोल नं १ " चलचित्रलाई दिनुभएको माया, साथ र समर्थनका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारप्रति हार्दिक आभार। 🙏

17/06/2026

Ilam Sagarmatha English School का प्रधानाध्यापकज्यूले “Roll No. 1” हेरेर दिनुभएको यो सुन्दर प्रतिक्रिया प्रति हामी हृदयदेखि आभारी छौँ।

🔥 HALF A MILLION AND COUNTING! 🔥500K+ Reels created.Millions of smiles shared.One trend loved by everyone. ❤️  is not ju...
17/06/2026

🔥 HALF A MILLION AND COUNTING! 🔥

500K+ Reels created.
Millions of smiles shared.
One trend loved by everyone. ❤️

is not just trending on TikTok — it's becoming a celebration across Nepal. 🇳🇵

A huge THANK YOU to every creator, every viewer, and every supporter who made this possible. 🙏

🎉 HOUSEFULL SHOW मनैदेखि धेरै धेरै धन्यवाद,Bright Future , Salakpur. – Salakpur, Morang ❤️"Roll No. 1" चलचित्रलाई दिनुभए...
17/06/2026

🎉 HOUSEFULL SHOW

मनैदेखि धेरै धेरै धन्यवाद,
Bright Future , Salakpur. – Salakpur, Morang ❤️

"Roll No. 1" चलचित्रलाई दिनुभएको अपार माया, साथ र समर्थनका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका तथा विद्यालय परिवारप्रति हार्दिक आभार। 🙏

16/06/2026

Dharan Adarsha Boarding Secondary School, Dharan 🙏🎬

रोल नं. १ लाई दिनुभएको साथ, माया र उत्साहका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक तथा प्रशासनलाई हार्दिक धन्यवाद ❤️

16/06/2026

मनैदेखि धेरै धेरै धन्यवाद। Discovery Secondary School

"Roll No. 1" चलचित्र हेरेर दिनुभएको अमूल्य माया, साथ र समर्थनका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारप्रति मनैदेखि हार्दिक आभार।

Address

Anamnagar
Kathmandu

Telephone

+9779851245436

Website

Alerts

Be the first to know and let us send you an email when Rich Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Rich Entertainment:

Share