Gafadi baje

Gafadi baje राम्राे राम्राे भिडियो हेर्न काे लाग?

24/03/2026

Long Distance रहँदा माया झन् गाढा हुन्छ कि बिस्तारै कम हुँदै जान्छ?🤔❤️‍🔥

24/03/2026

Aaja Maile I can't live without you lai bato ma jiudai dekhe.

21/03/2026
21/03/2026

सहयोग र अपमान दुवैको ऋणि भएको छु
समय आएपछि सबैको राम्रो हिसाब गर्नेछु।🙏

19/03/2026

जो सबैको हुन्छ, उसले सत्य कहिल्यै बोल्दैन,
जो सत्य बोल्छ उ कसैको हुदैन।🙏🏼❤️

09/02/2026

तितो दिनहरू आए पनि
जीवनमा कैलेकाई मिठो पलहरू पनि आउँछन् 🍫
Stay positive, Happy Chocolate Day😊♥️
#शुभबिहानी

09/02/2026

थकाई बिसाउने चौतारि भए झैँ
मनको पीडा बिसाउने चौतारि नहुने रहेछ भगवान।।🙏🏼🥺

12/12/2025

गल्ति नहोला त म भन्दिन तर तिमी हुदाहुदै अर्को रोज्ने गल्ती कहिल्यै हुनेछैन | 😊

12/12/2025

OMG
भिजिट भिसा काण्डमा पैसा भनेको मो.मो पो रैछ 🖐️

12/12/2025
07/12/2025

कमाएको जति पैसा त परीक्षा दिदा दिदै सकिने रैछ🤦‍♀️💔

07/12/2025

Address

Kalimatii
Kathmandu
HTTPS://YOUTUBE.COM/SHORTS/X5WD_GGVD9E?FEATURE=SHARE

Alerts

Be the first to know and let us send you an email when Gafadi baje posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Gafadi baje:

Share