देश भक्त पाडे

देश भक्त पाडे हिमबत खण्ड नेपाल

05/09/2026

घन्टे सुध्रिएन भने सकिन्छ

05/09/2026
29/08/2026

घन्टि माछाप लास टाप

हिजोसम्म विदेशी उद्धार टोलीलाई आउने अनुमति दिएनन्। मानौँ कि रसुवामा डायमन्ड खानी छ। अन्तर्राष्ट्रिय दबाबका कारण आजबाट बल...
29/08/2026

हिजोसम्म विदेशी उद्धार टोलीलाई आउने अनुमति दिएनन्। मानौँ कि रसुवामा डायमन्ड खानी छ। अन्तर्राष्ट्रिय दबाबका कारण आजबाट बल्ल प्राविधिक टोलीहरू आएर खोतल्दै छन्। सुरुको ७२ घण्टाभित्र जति रेस्क्यू गर्न सक्यो, त्यति मानिसको ज्यान बचाउन सकिने हो। तर यो बटुक राज्य हो। हजारौँ पाप गर्छ, अनि एक दिन कुनै मन्दिरको दर्शन गरेर पखाल्छ।

14/08/2026

कुटाइ खाए पछि बोलि प्रष्ट भएछ

f**k dog
09/08/2026

f**k dog

30/07/2026

प्रशासनले तराईका जिल्लाहरूमा एकपछि अर्को गर्दै कफ्यु आदेश जारी गर्दैछ। सुन्नमा आएअनुसार त्यहाँका जिल्लाहरूमा मोबाइल नेटवर्क पनि बन्द गर्ने योजना बनाउँदैछ रे हत्यारा सरकारले। तराईका भूमिपुत्रहरू आफ्नो ज्यान हत्केलामा राखेर बाँच्नुपरेको छ भने पहाडका भनिएका नक्कली घन्टे हिन्दूहरू मुखमा दही जमाएर बसेका छन्।
प्रशासनले एकपक्षीय रूपमा यस्तै दमन गर्दै जाने हो भने नेपालको सबैभन्दा ठूलो नरसंहार हुने देखिन्छ।
हिजो देश जलिरहँदा 'पर्ख र हेर' को रणनीतिमा रहेको सेना, जेन जी को विध्वंस तुलुतुलु हेर्दै ब्याक भएको सेना आज सच्चा सनातनीलाई ताकी-ताकी गोली हान्छ कि ब्याक हुन्छ, त्यो समयले बताउला।

29/07/2026

सरकारले जेन्जी आन्दोलनको मर्म अनुसार काम भएन भने हाइज्याकर बन्छुः मिराज ढुङ्गाना

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when देश भक्त पाडे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category