अन्तिम शब्द

अन्तिम शब्द धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन् खोलामा ❤️‍🩹

10/08/2026

न दुःख छ , न डरको कुनै कारण । तर मन आत्तिन्छ।
सायद केही हुन लागेको होइन—सायद आफूभित्र केही भइसकेको हुन्छ,जसको खबर मनले पाइसकेको हुन्छ,
तर दिमागले अझै स्वीकारेको हुँदैन......

10/08/2026

मान्छे बाहिरबाट शान्त देखिन सक्छ,
तर उसको मनभित्र कति युद्ध चलिरहेको छ—
त्यो उसको मुस्कानले कहिल्यै बताउँदैन।

09/08/2026

मेरो जीवनको सबैभन्दा ठूलो युद्ध , संसारसँग होइन ।
हरेक रात निदाउनु अघि आफ्नै मनसँग भएको थियो।❤️

05/08/2026

आफ्नो ख्याल राखु होस्, निदाउनु अघि देखेको सपना बिहानै उठेर पूरा गर्न को लागि संघर्ष गर्नु छ ।

28/07/2026

एकछिन उनीहरुको ठाउँमा उर्मिंदा महसुस भयो हामीले नदेखेका पीडा र संघर्षहरू पनि कति गहिरा हुँदारहेछन्❤️‍🩹

Address

Matatirtha
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when अन्तिम शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category