26/08/2026
रसुवा भोटेकोशीको बाढी अहिले त्रिशुली नदीमा प्रवेश
तिब्बततर्फबाट ठूलो बाढी आएको र सयौं घर डुबानमा परेका छन् । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन ।
भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
भिडियो: सामाजिक सञ्जाल