Govinda Sodari

Govinda Sodari Wellcome To Our Official page. Creating Entertaining daily Routine,Lifestyle and Reels for Everyone.

We Upload Fresh and Engaging Content Regularly to make your Day Batter.

- Daily Video - Lifestyle -Entertainment

14/06/2026

सामान निकाल्न मात्रै दिनुस्” भन्दै हात जोडे, तर टेम्पो सीधै भिरबाट खसालियो

29/05/2026

Find Gold in Karnali River

कञ्चनपुरमा श्रीमानको सुतेकै अवस्थामा हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा
18/05/2026

कञ्चनपुरमा श्रीमानको सुतेकै अवस्थामा हत्या, श्रीमती प्रहरीको नियन्त्रणमा

17/05/2026

Susil sunar love story

अन्तरजातीय प्रेमलाई सफल विवाहमा बदल्न ठूलो संघर्ष गरेका सुशील दम्पती अहिले नयाँ जीवनको खोजीमा दुबई पुगेका छन्। 🥺🌍समाजको ...
17/05/2026

अन्तरजातीय प्रेमलाई सफल विवाहमा बदल्न ठूलो संघर्ष गरेका सुशील दम्पती अहिले नयाँ जीवनको खोजीमा दुबई पुगेका छन्। 🥺🌍

समाजको आलोचना, परिवारको दबाब र विभिन्न अवरोधबीच पनि एकअर्काको साथ नछोडेका उनीहरूको प्रेमकथा सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो। धेरैले उनीहरूको साहस र अटुट विश्वासको प्रशंसा गरेका थिए। 🙏❤️

अब भने राम्रो भविष्य निर्माण गर्ने सपना बोकेर उनीहरू रोजगारीका लागि विदेशिएका छन्। देश छोड्ने बेलाको भिडियो र तस्बिरहरूले धेरैलाई भावुक बनाएको छ। 😢✈️

सामाजिक सञ्जालमा शुभेच्छुकहरूले “संघर्षको फल मिठो होस्”, “तपाईंहरूको प्रेम सधैं अटल रहोस्” भन्दै शुभकामना दिइरहेका छन्। 💞🕊️

प्रेम बचाउन समाजसँग लडेको यो जोडी अहिले जीवन सफल बनाउन परदेशसँग संघर्ष गर्न निस्किएको कथा धेरैका लागि प्रेरणादायी बनेको छ। ❤️

17/05/2026

Susil sunar barsha sharma Intercast marrige

तिन दशक देखि नागरीता नपाएका देविराम तिमिल्सेना ले अन्त त नागरिता प्राप्त गरेका छन्पुरा भिडियो कमेन्टमा
28/04/2026

तिन दशक देखि नागरीता नपाएका देविराम तिमिल्सेना ले अन्त त नागरिता प्राप्त गरेका छन्

पुरा भिडियो कमेन्टमा

12/04/2026

Deuti bajai mandir surkhet

आज म बनाना रिसोर्ट टिकापुरमा छु जहाँ ४०  भन्दा बढि परिकारहरु केरा बाट बन्छ ।
05/04/2026

आज म बनाना रिसोर्ट टिकापुरमा छु जहाँ ४० भन्दा बढि परिकारहरु केरा बाट बन्छ ।

03/04/2026

पहिलो प्रेम लाई सम्झन चाहनु हुन्छ ??

Address

Kathmandu

Telephone

+9779848435827

Website

Alerts

Be the first to know and let us send you an email when Govinda Sodari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Establishment

Send a message to Govinda Sodari:

Share