B. L. Real Estate Company

B. L. Real Estate Company घर-जग्गा खरिद, बिक्री तथा भाडामा विश्वसनीय साथी। BL Real Estate Company तपाईंको भरोसा, हाम्रो जिममेवा ( tiktok.com/.bhawana05 )

26/09/2026

24/09/2026

🚨 अर्जेन्ट घर चाहिएको छ! 🏠
📍 टिकाथली • चाँगाथली • लुभु • सानागाउँ
घर बिक्रीमा छ भने B.L. Real Estate Company मा सम्पर्क गर्नुहोस् ।

23/09/2026

🏠 घर वा जग्गा बिक्री गर्न चाहनुहुन्छ?
यदि तपाईं कीर्तिपुर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर वा भक्तपुर क्षेत्रमा आफ्नो घर वा जग्गा बिक्री गर्न चाहनुहुन्छ भने, आजै B.L. Real Estate Company लाई सम्झनुहोस्।
📍 तपाईंको घर-जग्गालाई सही ग्राहकसम्म पुर्‍याउने र बिक्री प्रक्रियालाई व्यवस्थित तथा प्रभावकारी बनाउने प्रयास हामी गर्नेछौँ।
🤝 सही ठाउँमा सही ग्राहकसम्म तपाईंको सम्पत्ति पुर्‍याउने हाम्रो प्रयास।
⚡ तुरुन्तै बिक्री गर्न चाहनुहुन्छ?
आफ्नो घर-जग्गा बिक्रीका लागि आजै हामीलाई सम्पर्क गर्नुहोस्।
🏢 B.L. Real Estate Company Pvt. Ltd.
📞 01-5363509 / 9851363509
तपाईंको सम्पत्ति, हाम्रो जिम्मेवारी।
विश्वास • पारदर्शिता • उत्कृष्ट सेवा

🏠 घर–जग्गा किन्न चाहनुहुन्छ?आफ्नो बजेट र आवश्यकताअनुसार उपयुक्त घर–जग्गा खोज्न B.L. Real Estate Company Pvt. Ltd. लाई सम...
23/09/2026

🏠 घर–जग्गा किन्न चाहनुहुन्छ?
आफ्नो बजेट र आवश्यकताअनुसार उपयुक्त घर–जग्गा खोज्न B.L. Real Estate Company Pvt. Ltd. लाई सम्झनुहोस्। 🏦 योग्यताअनुसार ५०% सम्म बैंकिङ सुविधाका लागि सहजीकरण गरिन्छ।
📍 कीर्तिपुर • नागार्जुन • चन्द्रागिरि • काठमाडौं • ललितपुर • भक्तपुर
📞 आजै सम्पर्क गर्नुहोस्: 01-5363509
B.L. Real Estate Company Pvt. Ltd.
तपाईंको सम्पत्ति, हाम्रो जिम्मेवारी।

20/09/2026

18/09/2026

KirtipurRealEstate

18/09/2026

17/09/2026

जग्गा बिक्रीमा | कीर्तिपुर गणेश मन्दिर नजिक
स्थान: कीर्तिपुर, गणेश मन्दिरदेखि केही मिनेटभित्र
क्षेत्रफल: ४ आना २ पैसा १ दाम
मूल्य: रु. ३३ लाख प्रति आना
कीर्तिपुर क्षेत्रमा घर बनाउन वा लगानीका लागि जग्गा खोजिरहनुभएको छ भने यो जग्गाबारे थप जानकारी लिनुहोस्।
📞 B.L. Real Estate Company Pvt. Ltd.
☎️ Office: 01-5363509
👤 Founder & CEO: Rajan Pokhrel – 9851363509
👉 जग्गा किन्न वा आफ्नो घर-जग्गा बिक्री गर्न B.L. Real Estate Company लाई सम्झनुहोस्।
विश्वास • पारदर्शिता • उत्कृष्ट सेवा
Rajan Pokhrel @

काठमाडौँ उपत्यकासँग नजिकै रहेको भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. १०, चित्तापुरमा ४ आना जग्गा बिक्रीमा आएको छ। क्षे...
17/09/2026

काठमाडौँ उपत्यकासँग नजिकै रहेको भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. १०, चित्तापुरमा ४ आना जग्गा बिक्रीमा आएको छ।
क्षेत्रफल: ४ आना
मूल्य: रु. ३३ लाख प्रति आना
बाटो: २० फिटको बाटोबाट करिब १ कित्ताभित्र, जग्गासम्म १६ फिटको बाटो टच
लम्बाइ: करिब ४७ फिट
मोहडा: करिब २८–२९ फिट
दिशा: दक्षिण मोहडा
वास्तु: वास्तुको हिसाबले पनि राम्रो मिलेको जग्गा
घर निर्माण तथा भविष्यको लगानीका लागि जग्गा खोज्दै हुनुहुन्छ भने यो अवसरबारे थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। 📞
B.L. Real Estate Company Pvt. Ltd.
Office: 01-5363509
Founder & CEO: Rajan Pokhrel – 9851363509
👉जग्गा किन्न वा आफ्नो घर-जग्गा बिक्री गर्न B.L. Real Estate Company लाई सम्झनुहोस्।
विश्वास • पारदर्शिता • उत्कृष्ट सेवा

17/09/2026

काठमाडौँ उपत्यकासँग नजिकै रहेको भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. १०, चित्तापुरमा ४ आना जग्गा बिक्रीमा आएको छ।
क्षेत्रफल: ४ आना
मूल्य: रु. ३३ लाख प्रति आना
बाटो: २० फिटको बाटोबाट करिब १ कित्ताभित्र, जग्गासम्म १६ फिटको बाटो टच
लम्बाइ: करिब ४७ फिट
मोहडा: करिब २८–२९ फिट
दिशा: दक्षिण मोहडा
वास्तु: वास्तुको हिसाबले पनि राम्रो मिलेको जग्गा
घर निर्माण तथा भविष्यको लगानीका लागि जग्गा खोज्दै हुनुहुन्छ भने यो अवसरबारे थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। 📞
B.L. Real Estate Company Pvt. Ltd.
Office: 01-5363509
Founder & CEO: Rajan Pokhrel – 9851363509
👉जग्गा किन्न वा आफ्नो घर-जग्गा बिक्री गर्न B.L. Real Estate Company लाई सम्झनुहोस्।
विश्वास • पारदर्शिता • उत्कृष्ट सेवा
Rajan Pokhrel B.L REAL EstatE KtM B. L. Real Estate Company

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when B. L. Real Estate Company posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category